विश्वकप लिग २: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-06-07
  • 11:08:52
  • आइतबार,जेठ २४, २०८३
  • विश्वकप लिग २: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    विश्वकप लिग २: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। खेल ९:३० बजे सुरु हुनेछ।

    नेपाली टिममा दुई परिवर्तन गरिएको छ। देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन्।