आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२: नेपालले ६ विकेट गुमायो - Chaitanya News
  • 2026-10-05
  • 18:59:49
  • सोमबार,आश्विन १९, २०८३
  • आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२: नेपालले ६ विकेट गुमायो

    आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२: नेपालले ६ विकेट गुमायो

    काठमाडौँ– आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले २७ औँ ओभरको तेस्रो बलसम्ममा ६ विकेट गुमाएको छ।

    छैटौँ विकेटका रुपमा कुशल मल्ल बाहिरिएका हुन्। उनले व्यक्तिगत रुपमा ३६ रनको योगदान गरे।

    कुशल बाहिरिँदा नेपालले १२४ रन बनाएको छ।