एसीसी महिला प्रिमियर कपमा आज नेपाल र मलेसिया भिड्दै - Chaitanya News
  • 2026-08-01
  • 09:55:19
  • शनिबार,साउन १६, २०८३
  • एसीसी महिला प्रिमियर कपमा आज नेपाल र मलेसिया भिड्दै

    एसीसी महिला प्रिमियर कपमा आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौँ– नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११–१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

    यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।