नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा - Chaitanya News
  • 2026-11-19
  • 22:53:41
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा

    नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा

    काठमाडौँ– नेपाल प्रहरीमा कार्यरत एक हजार ४५ जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन्।

    प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो। बढुवासँगै उनीहरूको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।