कुशल मल्लले लिए क्यानडाको चौथो विकेट - Chaitanya News
  • 2026-08-01
  • 15:05:37
  • शनिबार,साउन १६, २०८३
  • कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

    कुशल मल्लले लिए क्यानडाको चौथो विकेट

    काठमाडौं– क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन्।

    उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन्।

    २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ।

    यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए।