कार्की जिको आवाजमा र दिनेश थापाको अभिनयमा रहेको ‘बेइमानी’ बजारमा (भिडियोसहीत) - Chaitanya News
  • 2026-05-25
  • 08:53:27
  • सोमबार,जेठ ११, २०८३
  • कार्की जिको आवाजमा र दिनेश थापाको अभिनयमा रहेको ‘बेइमानी’ बजारमा (भिडियोसहीत)

    कार्की जिको आवाजमा र दिनेश थापाको अभिनयमा रहेको ‘बेइमानी’ बजारमा (भिडियोसहीत)

    सुर्खेत– चर्चित गित धोकेबाजका संगितकार सुवास कार्की (कार्की जी) को आवाजमा र दिनेश थापाको अभिनयमा रहेको बेइमानी’ गित सार्वजनिक गरिएको छ।

    कविता क्षेत्री निर्माता रहेको गित मंगलबार युट्युबमा रिलिज गरिएको हो। गीतमा कार्की जि कै शब्द, संगीत र स्वर रहेको। गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। भिडियोमा गायक– कार्की जि सगैँ दिनेश थापा, रोविन पोखरेल, दिपा शाहीले अभिनय गरेका छन्।

    बिमल छिनालले मिक्स(मास्टरिङ गरेको गित अमृत ​​चापागाईले सम्पादन गरेका छन्। यस्तै भिडियो युनिक भिजन इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।

    हेर्नूहोस् भिडियो: