1.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a.बुध ग्रह 1. God of War
b.शुक्र ग्रह 2. Ringed Planet
c.मंगल ग्रह 3. सुर्यबाट सबै नजिकको ग्रह
d.शनि ग्रह 4. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह
A) a4,b1,c2,d3 B) a3,b4,c1,d2 C) a2,b3,c4,d1 D) a1,b2,c3,d4
2. जागृत ज्वालामुखी निम्न मध्ये कुन हो ?
A.वरावर विस्फोटन भई रहने B. कहिलेकाहीँ मात्र विस्फोटन हुने
C.विस्फोटनको सम्भावना भएको D. विस्फोटनको सम्भावना नभएको
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश विशेषता
a.अफ्रिका महादेश 1. त्रिभुज आकार
b.उत्तर अमेरिका 2. सर्वाधिक धेरै मरुभुमि भएको
c.दक्षिण अमेरिका 3. सेतो मरुभूमि उपनामले चिनिने
d.अन्टार्कटिका 4. पंक्षीहरुको महादेश
A) a2,b1,c3,d4 B) a3,b2,c1,d4 C) a1,b2,c3,d4 D) a2,b1,c4,d3
4. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
रेखाहरु डिग्री
A. अक्षांश रेखा – ० डिग्री ९० डिग्री सम्म
B. कर्कट रेखा – साढे २३ डिग्री उत्तरी अक्षांश रेखा सम्म
C. मकर रेखा – साढे २२ डिग्री उत्तरी अक्षांश रेखा सम्म
D) Doll drome – भुमध्य रेखाको ५ डिग्री
5.सार्क राष्ट्र र नेपालको समय वीच तल दिइएका जोडा मध्ये कुन गलत छ ?
a.बंगलादेश र भुटान – नेपालको १५ मिनेट ढिला
B.भारत र श्रीलंका – नेपालको १५ मिनेट छिटो
C.पाकिस्तान र माल्दिभ्स – नेपालको ४५ मिनेट छिटो
D. अफगानिस्तान – नेपालको ८० मिनेट छिटो
6. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
नदी उद्गम स्थल
a.सानो भेरी 1.धौलागिरी हिमाल
b.ठुलो भेरी 2. मुकुट हिमाल
c.मुगु कर्णाली 3.लद्धाख हिमाल
d.तिला 4.जुम्ला लेक
5. तिब्बत
A) a3,b1,c2,d4 B) a1,b2,c3,d4 C) a4,b3,c5,d1 D) a5,b1,c2,d3
7. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्ममा मुद्रास्फिति कति पु¥याउँने अनुमान गरिएको छ ?
A. ४ प्रतिशत B. ५ प्रतिशत C.६ प्रतिशत D.७ प्रतिशत
8. मकालु बरुण राष्ट्रिय निकुञ्ज बारे अध्ययन गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. वि.स २०४८ सालमा स्थापना भएको थियो ।
२. यो निकुञ्ज संखुवासभा र सोलुखुम्बु जिल्लामा रहेको छ ।
३. विश्वकै सबैभन्दा गहिरो अरुण उपत्यका यसै निकुञ्ज भित्र पर्दछ ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. सबै सहि D. सबै गलत
9. तल दिइएका जोडा मध्ये कुन गलत छ ?
A. अरुण उपत्यका -संखुवासभा B. मण्डन उपत्यका – काभ्रेपलाञ्चोक
C. जोगबुडा उपत्यका – गोरखा D. कमला उपत्यका – सिन्धुली
10.ICIMOD सम्बन्धि विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. स्थापना; सन् १९८३ डिसेम्बर ५ मा भएको थियो ।
२. मुख्यालय; खुमलटार, ललितपुर, नेपाल
३. यसले अनुसन्धान, परामर्श प्रदान र जनमत तथा दवाव सिर्जना गरी वन्य जीवजन्तुहरुको संरक्षण गर्दछ ।
A. १,३ सहि २ गलत B. १,२ सहि ३ गलत C. सबै गलत D. सबै सहि
11.संयुक्त राष्ट्रसंघले कति सम्मको आवाजबाट हुने वातावरणीय असरलाई शान्त मानेको छ ?
A. ४० डेसिबल B. ४५ डेसिबल C. ५० डेसिबल D. ५५ डेसिबल
12. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. धनुष्टंकार विरुद्ध दिईने खोप टि.टि हो ।
२. FIU नामक रुघाखोकीे चराचुरुङ्गीबाट सर्दछ ।
३. भ्यागुते रोगको विरुद्ध दिईने खोप DPT हो ।
४. क्षयरोगको विरुद्ध दिईने खोप BCG हो ।
A. १ र ४ मात्र ठिक B. ३ र ४ मात्र ठिक C. सबै बेठिक D. सबै ठिक
13. परमाणु सिद्धान्तका प्रतिपादक कुन वैज्ञानिक हुन ?
A. माइकल फाराडे B. प्लेज पास्कल C. जोन डाल्टन D. सरआइज्याक न्युटन
14. तल दिएका कथनका सम्बन्धमा कुन ठीक हो कुन बेठीक हो छुट्याउनुहोस् ।
A. डाइनामोको आविष्कारक माइकल फराडे हुन् ।
B. क्यालकुलेटरका आविष्कारक पास्कल हुन्
C. मेर्कमलनले साइकल आविष्कार गरेको थिए ।
A. a बेठीक, b ठीक, c बेठीक B. a ठीक, b बेठीक, c ठीक
C. a ठीक, b ठीक, c बेठीक D. सबै ठीक
15. बाघ गणना २०२२ अनुसार सबैभन्दा कम बाघ भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
A. चितवन राष्ट्रिय निकुञ्ज B. बाँके राष्ट्रिय निकुञ्ज
C. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज D. बर्दिया राष्ट्रिय निकुञ्ज
16. हिनले पासपोर्ट इन्डेक्स २०२३ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A. १०२ औ B. १०३ औ C. १०५ औ D. १०६ औ
17. जय नेपाल शब्दको प्रथम प्रयोगकर्ता तलका दिइएका मध्ये कुन शहिद हुन ?
a. धर्मभक्त माथेमा B. गंगलाल श्रेष्ठ C. दशरथ चन्द D. शुक्रराज शास्त्री
18. जालियावाल हत्याकाण्ड भनेर नेपालको कुन पर्वलाई चिनिन्छ ?
A. कोत पर्व B. बस्नेत पर्व C. अलो पर्व D. ४२ सालको पर्व
19.”Rio + 20” ले दिइएको दस्तावेजको नाम केहो ?
A) Our common future B) Agenda 21
C) Transforming our world D) The future we want
20. विश्व पृथ्वी दिवस २०२३ को नारा के थियो ?
A) Our Earth B) -Invest in our planet
C) Green world D) Lets protect
उत्तरहरुः
1. B 11. A
2. A 12. D
3. D 13. C
4. C 14. D
5. D 15. B
6. B 16. A
7. C 17. D
8. C 18. A
9. C 19. D
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 136