३४ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (नामावली सहीत) - Chaitanya News
  • 2026-09-17
  • 22:09:55
  • बिहिबार,आश्विन ०१, २०८३
  • ३४ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (नामावली सहीत)

    ३४ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (नामावली सहीत)

    काठमाडौँ– ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो।

    जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन्।