1. तल दिइएका मध्ये आर्किमिडिजले गरेका प्रतिपादित सिद्धान्तहरु मध्ये कुन पर्दैन ?
A. पानीमा उत्रने सिद्धान्त B. सापेक्षिक घनत्व
C. अपुर्ण चापको नियम D. लिभरका सिद्धान्त
2. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. आँखामा रहेको Lacrimal gland ले आशु निकाल्दछ ।
२. हावा र पानी दुबैको माध्यमबाट सर्ने रोग पोलियो हो ।
३. किड्नी Stone मा पाउने प्रमुख रासायनिक तत्व Calcium Oxalate हो
४. पेनिसिलिन Protons सुक्ष्म जिवबाट प्राप्त हुन्छ ।
A. सबै सहि B. १,२ सहि ३,४ गलत
C.१ र २ गलत ३ र ४ सहि D.१,३ सहि २,४ गलत
3.तलका भनाईहरु विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१. Watson र Cricks ले DNA को संरचनाको खोज गरेका थिए ।
२. DNA लाई Genetic Vehicle पनि भनिन्छ ।
३. DNA कोषको साइटोप्लाममा पाईन्छ ।
A. १,२ मात्र ठिक B. १,३ मात्र ठिक C. २,३ मात्र ठिक D. सबै ठिक
4. दिगो विकासका लक्ष्य अन्तर्गत गुणस्तरीय स्वास्थ्य लाई कति लक्ष्य नम्बरमा राखिएको छ ?
A. लक्ष्य नं ३ B. लक्ष्य नं ४ C. लक्ष्य नं ५ D. लक्ष्य नं ६
6. तलका मध्ये कुन जोडा गलत छ ?
A. फेदोमिटर – समुद्रको गहिराई नाप्ने
B. अल्टिमिटर -उचाई नाप्ने
C. पेरिहेलियोमिटर – विकिरण नाप्ने
D. राडार – वायुमण्डलीय चाप नाप्ने
6. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहास् ।
वैज्ञानिक आविष्कार
a. रोयन्टजेन 1. विजुलिको वल्व
b. जेजे थोमसन 2. पेलिनियम
c. म्याडम क्युरी 3. इलेक्ट्रोन
d. थोमस अल्वा एडिसन 4. एक्सरे
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a4,b3,c1,d2 D) a3,b4,c2,d1
7. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. अम्लिय वर्षा 1. जे.सी फारम्यान
b.ओजन तह पत्ता लगाउने 2. रवर्ट एङ्गस स्मिथ
c. ओजन तह पातलिदै गएको 3. इ.ओ विल्सन
d. जैविक विविधता 4. शेरउड रोल्याण्ड
A) a2,b1,c4,d3 B) a2,b3,c1,d4 C) a4,b3,c1,d2 D) a3,b4,c2,d1
8. तल दिइएका मध्ये कुन जोडा गलत छ ?
A. दिगो विकास – आठौ योजना
B. वातावरणीय प्रभाव मुल्याकंन – सातौ योजना
C. वातावरणीय भु उपयोग नीति – छैठौ योजना
D. दिगो विकासका लक्ष्यको कार्यान्वयन – तेह्रौ योजना
9. रेडपाण्डा र झारल को लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
A. बर्दिया राष्ट्रिय निकुञ्ज B. लामटाङ राष्ट्रिय निकुञ्ज
C. चितवन राष्ट्रिय निकुञ्ज D. सगरमाथा राष्ट्रिय निकुञ्ज
10. विश्व वातावरण दिवस र नारा सम्बन्धि जोडा मिलाउनुहोस्
समुह I समुह II
a. सन् २०२२ 1. Eco system Restoration
b. सन् २०२१ 2. Time of nature
c. सन् २०२० 3. Beat Plastic Pollution
d. सन् २०२३ 4. Only One Earth
A) a1,b2,c3,d4 B) a2,b1,c3,d4 C) a4,b1,c2,d3 D) a3,b4,c2,d1
11. नेपालमा जलवायु परिवर्तन बजेट संकेतको कार्यान्वयन कुन योजना देखि भएको हो ?
A. एघारौ योजना B. बाह्रौ योजना C. आठौ योजना D. तेह्रौ योजना
12. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म निर्वाचनमा मतदाताको सहभागिता कति पु¥याउने अनुमान गरिएको छ ?
A. ७१ प्रतिशत B. ७२ प्रतिशत C. ७३ प्रतिशत D. ७४ प्रतिशत
13. संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर गरिएको थियो ?
A. २६ जुन १९४५ B. २७ जुन १९४५ C. २८ जुन १९४५ D. २९ जुन १९४५
14.स्कान्डिनाभियामा पर्ने देशहरु मध्ये तलको कुन देश पर्दैन ?
A. आयरल्याण्ड B. फिनल्याण्ड C. डेनमार्क D. मौरिटानिया
15. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
सहयोगमा निर्माण देश
a. कान्ती बाल अस्पताल 1. फ्रान्स
b. ग्रामिण विकास केन्द्र 2. अमेरिका
c. पाठ्यक्रम विकास केन्द्र 3. अन्तर्राष्ट्रिय संघ संस्था
d. विरेन्दनगर्र सैनिक अस्पताल 4. रुस
A) a2,b3,c1,d2 B) a1,b2,c3,d4 C) a4,c3,d1,d2 D) a4,b1,c2,d3
16. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
संयुक्त राष्ट्र संघका नाम प्रधान कार्यालय
a. अन्र्तराष्ट्रिय श्रम संगठन 1. इटली
b. खाद्य तथा कृषि संगठन 2. जेनेभा
c. अन्र्तराष्ट्रिय नागरिक उड्यन 3. स्वीट्जरल्याण्ड
d. विश्व स्वास्थ्य संगठन 4. क्यानडा
A) a2,b1,c4,d3 B) a2,b3,c4,d1 C) a4,c3,d1,d2 D) a1,b2,c3,d4
17.SAARC को अठारौ शिखर सम्मेलन कति बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको थियो ?
A. ३४ बुदे B. ३५ बुदे C. ३६ बुदे D. ३७ बुदे
18. Flower of the Indies भन्नाले कुन देशलाई बुझिन्छ ?
A. बंगलादेश B. माल्दिभ्स C. श्रीलंका D. जापान
19.पश्चिम राप्ती नदीको नदी अरुण नदी हो भने सबैभन्दा सानो नदी कुन हो ?
A. लिखु B. तमोर C. दुधकोशी D. तामाकोशी
20. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
a. सुलिगढ झरना 1. धादिङ
b. टोड्के झरना 2. ओखलढुंगा
c. गंगा जमुना झरना 3. डोल्पा
d. रातमाटे झरना 4. इलाम
A) a4,b3,c2,d1 B) a3,b4,c2,d1 C) a3,b4,c1,d2 D) a3.b2,c4,d1
उत्तरहरुः
1. C 11. D
2. B 12. B
3. A 13. A
4. A 14. D
5. D 15. D
6. B 16. A
7. A 17. C
8. D 18. B
9. B 19. A
10. C 20. C
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100