दर्जनौँ कर्मचारी सहसचिव र उपसचिवमा बढुवा (सूचीसहित) - Chaitanya News
  • 2026-09-17
  • 21:08:21
  • बिहिबार,आश्विन ०१, २०८३
  • दर्जनौँ कर्मचारी सहसचिव र उपसचिवमा बढुवा (सूचीसहित)

    दर्जनौँ कर्मचारी सहसचिव र उपसचिवमा बढुवा (सूचीसहित)

    काठमाडौँ– न्याय सेवा आयोगले दर्जनौं कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गरेको छ। आज (मंगलबार) बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।

    कानून, न्याय र सरकारी वकिल समूहका कर्मचारीहरुलाई ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधार बढुवा गरेको हो।