१. क्षेत्रफलको आधारमा सानोबाट ठूलोमा राष्ट्रहरुको सहि क्रम कुन हो?
A) ब्राजिल, चिन, अमेरिका, रुस, क्यानडा, B) ब्राजिल, चिन, रुस, क्यानडा, अमेरिका
C) ब्राजिल, चिन, अमेरिका, क्यानडा, रुस D) चिन, ब्राजिल, अमेरिका, क्यानडा, रुस
२.चालु आवधिक योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति पुर्याउने लक्ष्य रहेको छ?
A) १०४७ अमेरिकी डलर B) १२३५ अमेरिकी डलर C) १३९५ अमेरिकी डलर D) १५९५ अमेरिकी डलर
३. ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तर्गतगत सुपारी उत्पादनका लागि छानिएको जिल्ला कुन हो?
A) इलाम B) दाङ C) धादिङ D) झापा
४. तलका भनाई विचार गरि कोडबाट सही उत्तर छनोट गर्नुहोस्।
१. पजनी प्रथाको शुरुवात पृथ्वीनारायण शाहले गरेका हुन्।
२. दौडाहा प्रथाको शुरुवात वीर शमशेरले गरेका हुन्।
३. एग्नेट प्रणालीको शुरुवात चन्द्र शमसेरले गरेका हुन्।
४. टेलिफोन अड्डाको स्थापना पद्म शमशेरले गरेका हुन्।
A) २ मात्र सही B) २ र ३ मात्र सही C) १ र ४ मात्र सही D) २ र ४ मात्र सही
५. EU मा Outer six भनि चिनिने देशहरुमा नपर्ने देश कुन हो?
A) आयरल्याण्ड B) पोल्याण्ड C) डेनमार्क D) जर्मनी
६. आर्थिक वर्ष २०७९/०८० को सर्वेक्षण अनुसार गरीवीको रेखामुनी रहेका जनसंख्या कति प्रतिशत रहेको छ?
A) १५.२ प्रतिशत B) ५१.१ प्रतिशत C) ५१.३ प्रतिशत D) १५.४ प्रतिशत
७. आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार इन्टरनेट ग्राहक घनत्व कति रहेको थियो?
A) १३०.५४ प्रतिशत B) १३०.५५ प्रतिशत C) १३०.५६ प्रतिशत D) १३०.५७ प्रतिशत
८. राष्ट्रिय जनगणना २०७८ अन्तिम नतिजा अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जिल्ला कति रहेका छन्?
A) ३३ वटा B) ३४ वटा C) ४३ वटा D) ४४ वटा
९. साफ यु १५ महिला फुटबलमा कुन देशले उपाधि विजेता भएको थियो?
A) बंगलादेश B) भारत C) नेपाल D) अष्ट्रेलिया
१०. गुगल नेपालको कर प्रणालीमा कहिले दर्ता भएको हो?
A) वि.सं. २०८० वैशाख ७ B) वि.सं. २०८० वैशाख ८ C) वि.सं. २०८० वैशाख ९ D) वि.सं. २०८० वैशाख १०
११. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस्।
१. Didaskaleinophobia स्कुल जानदेखि डराउने रोगसँग सम्बन्धित छ।
२. सुर्यसँग लाग्ने रोगलाई Heliophobia भनिन्छ।
३. विपरित लिगंसँग डराउने रोगलाई Heterophobia भनिन्छ।
A) १ र २ ठिक B) २ र ३ ठिक C) १ र ३ ठिक D) सबै ठिक
१२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ?
A) जापान B) चीन C) बेलायत D) अमेरिका
१३. संयुक्त राष्ट्रसंघीय दिगो विकास आयोग कुन वर्ष स्थापना भएको हो?
A) १९९० अक्टोबर B) १९९२ डिसेम्बर C) १९९३ जनवरी D) १९९४ जनवरी
१४. अन्तर्राष्ट्रिय तिथि रेखामा रहेका देशहरू कुन-कुन हुन्?
A) किरिभाटी, टोकेलाउ, समाओद्धिप, टोगो B) किरिभाटी, समाओद्धिप, टोगो, इक्वेडर
C) टोकेलाउ, समोद्धिप, टोगो, इक्वेडर D) किरिभाटी, टोकेलाउ, इक्वेडर, कोलम्बिया
१५. ‘Sulfone Therapy’ को प्रयोग केको उपचारमा गरिन्छ?
A) कलेजो प्रत्यारोपण B) मृगौला C) क्यान्सर D) कुष्ठरोग
१६. UNO मा सुरक्षा परिषद्ले तलका मध्ये कुन–कुन कार्य गर्दछ ? त्यसको आधारमा सही उत्तर छान्नुहोस्।
१) हात हतियार नियन्त्रण योजना तर्जुमा
२) संघर्षरत पक्षबीच शान्तिपूर्ण रुपमा समस्याको समाधान
३) संघर्षरत पक्षलाई विवादको सम्मानार्थ उपयुक्त प्रयास
४) शान्ति विरुद्धको धम्की, शान्ति भंग र अतिक्रमण भएकोमा स्थायी निरुपण
A) १ र २ सही B) १, ३ र ४ सही C) २, ३ र ४ सही D) माथिका सबै सही
१७. जैविक विविधता प्रणालीमा तलका मध्ये कुन पर्दछ?
A) वातावरणीय प्रणाली विविधता B) प्राणी एवं वनस्पतीय जातिगत विविधता
C) वंशाणुगत विविधता D) माथिका सबै
१८. प्रथम विश्वयुद्धको परिमाणमध्य देहायको होइन?
i) असमान सन्धि ii) साम्यवादको उदय iii) औद्योगिक प्रतिष्ठानको विनास iv) उग्रराष्ट्रवाद
A) i, ii,र iv मात्र B) ii, iii,र iv मात्र C) iii,र iv मात्र D) iv मात्र
१९. जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो?
A) प्यागोडा शैली B) शिखर शैली C) ग्रीक शैली D) राजपुत शैली
२०. नेपाल सरकारको सट्टा श्री ५ लेख्ने व्यवस्था कहिले भएको हो?
A) वि.सं. २०१५ वैशाख २ गते B) वि.सं. २०१५ वैशाख ३ गते
C) वि.सं. २०१५ जेठ २ गते D) वि.सं. २०१५ जेठ ४ गते
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100