1.King of the planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
A. बृहस्पति B. मंगल C. बुध D. शुक्र
2.Package Deal अन्र्तगत UNO को सदस्यता प्राप्त गर्ने राष्ट्र कति वटा रहेका थिए ?
A. १२ B. १६ C. १८ D.२०
3. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. मानव अधिकार घोषणा पत्रमा ३० वटा धारा रहेका छन ।
२. बिमस्टेकको बडापत्रमा ३६ धारा रहेका छन ।
३. आसियानको बडापत्रमा ५५ धारा रहेका छन ।
A. १,२ सहि B. ३,२ सहि C. १,३ सहि D. सबै सहि
4. नेपालमा वातावरणिय नीति तथा कार्यक्रम (NEPAP- Nepal environment policy and programme) कहिले देखि लागु भयो ?
A. वि.स २०५० B. वि.स २०५१ C. वि.स २०५२ D. वि.स २०५३
5. हिमचितुवाको गोठालो भनेर तल दिइएका मध्ये कुनलाई चिनिन्छ ?
A. गौतम सापकोटा B. डा. घनश्याम गुरुङ
C. डा. कृष्णकुमार पाण्डे D.मुकेश चालिसे
6. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको क्षयीकरण नाप्ने एकाईलाई Dobsonभनिन्छ ।
२. ओजोन तहको क्षयीकरण नाप्ने यन्त्रलाई TOMS भनिन्छ ।
A. सबै सहि B. १ मात्र सहि C. २ मात्र सहि D. सबै गलत
7. नीलगाईका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन हो ?
A.मकालु वरुण राष्ट्रिय निकुञ्ज B.चितवन राष्ट्रिय निकुञ्ज
C. पर्सा राष्ट्रिय निकुञ्ज D.बाँके राष्ट्रिय निकुञ्ज
8. ICUN को नेपाल कहिले सदस्य बनेको हो ?
A. सन् १९७३ B. सन् १९७२ C. सन् १९७१ D. सन् १९७४
9. वातावरण सम्बन्धी पुरस्कार Global 500 को स्थापना कहिले भएको हो ?
A. सन् १९८५ B. सन् १९८६ C. सन् १९८७ D. सन् १९८८
10. नेपालको कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?
A. भक्तपुर B. जनकपुर C. ललितपुर D. वुटवल
11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. प्रकाशको तीब्रता नाप्ने यन्त्र 1. फटोमिटर
b. सुर्यको विकिरण नाप्ने यन्त्र 2. हेलिस्कोप
c. सुर्यलाई हेर्न प्रयोग गरिने यन्त्र 3. पारहेलियोमिटर
A) a1,b2,c3 B) a1,b3,c2 C) a2,b1,c3 D) a3,b1,c2
12.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महासागर औसत गहिराई
a. प्रशान्त महासागर 1. ३७०० मिटर
b. आन्ध्र महासागर 2. ४३०० मिटर
c. हिन्द महासागर 3. २४०० मिटर
d. कुमेरु महासागर 4. ३९०० मिटर
A) a1,b2,c3,d4 B) a3,b2,c1,d4 C) a2,b1,c4,d3 D) a2,b1,c3,d4
13. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
घट्ना मिति
a. अक्टोबर क्रान्ति 1. सन् १७८९
b.फ्रान्सको राज्य क्रान्ति 2. सन् १७७५ – १७८३
c. द्धितिय विश्वयुद्ध 3. सन् १९३९ – १९९४
d.अमेरिकी स्वतन्त्रता संग्राम 4. सन् १९१७
A) a4,b1,c3,d2 B) a2,b4,c1,d3 C) a1,b2,c3,d4 D) a4,b3,c2,d1
14. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a.जगज्योती मल्ल 1. बज्रंयोगिनीको रथ चलाउने
b. भुपतिन्द्र मल्ल 2. पञ्चाग्नी तापेर तपश्या गर्ने
c. सिद्धिनरसिंह मल्ल 3. तलेजु भवानीसँग पासा खेल्ने
d. सुर्य मल्ल 4. न्यातपोलमा तन्त्रशास्त्रकी देवी सिद्धि लक्ष्मीको स्थापना गर्ने
A) a4,b1,c2,d3 B) a3,b4,c1,d2 C) a2,b3,c4,d1 D) a4,b2,c3,d5
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेशहरु ठुलो नदि
a. एशिया महादेश 1. नाईल
b. अफ्रिका महादेश 2. अमेजन
c. उत्तर अमेरिका 3. यान्चे
d.दक्षिण अमेरिका 4. मिसिसिपि मिसौरी
5. ओनिक्स
A) a3,b1,c4,d2 B) a4,b1,c5,d3 C) a1,b2,c3,d4 D) a3,b1,c4,d2
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
जिल्ला ताल
a. भक्तपुर 1. रेसुङ्गा ताल
b. कपिलवस्तु 2. सिद्धपोखरी
c. सिन्धुली 3. जाखिरा ताल
d.दार्चुला 4. गजुली दह
5. माईपोखरी
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a3,b2,c1,d5 D) a4,b5,c1,d2
17. जनप्रतिनिधिको स्वीकृती विना कर लगाउन नपाईने भन्ने अवधारणाको विकास कुन दस्तावेजबाट आएको हो ?
A. औद्योगिक क्रान्ति B. पुनजार्गराण C. म्याग्नाकार्टा D. रुसी क्रान्ति
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सन् १९४५ अगष्ट ६ अमेरिकाले जापानको हिरोसिमामा खसालेको बमको नाम Fat Man बल हो ।
२. अमेरिकाले जापानको नागासाकीमा सन् १९४५ अगष्ट ९ मा खसालेको थियो ।
A.१ मात्र सहि B. सबै सहि C. २ मात्र सहि D. सबै गलत
19. तल दिइएका विशेषताहरु तलका मध्ये कुन वैज्ञानिकका विशेषता हुन ?
1. Multiple Proportion नियम 2.अपुर्ण चापको नियम 3. आणविक सिद्धान्तको प्रतिपादन
A. माईकल फराडे B. जोन डाल्टन C. चाल्र्स डार्विन D. आर्किमिडिज
20.’Optical Fiber ‘ तल दिइएका मध्ये कुन सँग सम्बन्धित छ ?
A. सुचना संञ्जाल B. इन्टरनेट C. दुरसञ्चार र भुउपग्रह D. कम्प्युटर
उत्तरः
1. A 11. B
2. B 12. C
3. D 13. A
4. A 14. B
5. B 15. A
6. A 16. B
7. B 17. C
8. A 18. C
9. C 19. B
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 124