1.सुर्यको प्रकाश सात (७) रगंका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन ?
A. सरआईज्याक न्युटन B. अल्वर्ट आईन्सटाईन
C. थोमस एल्भा एडिसन D. आर्किमिडिज
2. तलका कथन विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. १० देखि १५ प्रतिशत अक्सिजन र कार्वन डाईअक्साईडको मिक्षणलाई कार्बोजिन भनिन्छ ।
२. कार्बोनिजको प्रयोग निमोनियाबाट ग्रस्त विरामीलाई कृतिम श्वास प्रश्वासको लागि गरिन्छ ।
A. १ ठीक २ बेठीक B. २ ठीक १ बेठीक C. दुवै ठिक D. दुवै बेठिक
3. तल दिइएका जोडाहरु मध्ये कुन गलत रहेको छ ?
A. काँठे नाच – काठमाडौँ B. सौका नाच – दार्चुला
C. लहरे नाच – डोल्पा D. पुतला नाच – डडेल्धुरा
4. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
अनुसन्धान अनुसन्धानकर्ता
1. मुटुको प्रतिस्थापन – त्रिश्चियन वनार्ड
2. हैजा किटाणु – रवर्ट कोच
3. क्षयरोगको किटाणु – थियोडर स्वान
4. विफर विरुद्धको खोप – एडवार्ड जेनर
A. सबै सहि B. १,२ सहि ३,४ गलत C. १,२ र ४ सहि ३ गलत D. सबै गलत
5.नेपालमा वन तथा भु-संरक्षण मन्त्रालय अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको स्थापना कहिले भएको हो ?
A. वि.स २०३७ B. वि.स २०३८ C. वि.स २०३९ D.वि.स २०४०
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राष्ट्रिय निकुञ्ज विशेषता
A. चितवन राष्ट्रिय निकुञ्ज 1. नेपालको सबैभन्दा सानो निकुञ्ज
b. रारा राष्ट्रिय निकुञ्ज 2. नेपालको पहिलो निकुञ्ज
c. शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्ज 3. कृष्णासारका लागि
d. बर्दिया राष्ट्रिय निकुञ्ज 4. ध्वाँसे चितुवाका लागि प्रसिद्ध
5. रातो पाण्डाका लागि
A) a1,b2,c3,d4 B) a2,b1,c3,d4 C) a1,b5,c3,d2 D) a4,b3,c1,d5
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर नोट गर्नुहोस् ।
वातावरण संरक्षण संस्थाहरु स्थापना
a. UNESCO 1. सन् १९९३
b. GREEN Climate Fund 2. सन् १९४६
c. Green Cross International 3. सन् २०१०
4. सन् १९७१
A) a2,b3,c1 B) a1,b2,c3 C) a3,b1,c4, D) a4,b1,c3
8. संयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
a. केन्याको नैरोवी B.स्वीटजरल्याण्डको ग्लाण्डमुभेर्नीमा
C. जेनेभा, स्वीटजरल्याण्ड D.स्वीटजरल्याण्ड,नैरोवी
9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
जलविद्युत आयोजना जिल्ला
A. तल्लो मोदी 1. पर्वत
b. नौगढ खोला 2. दार्चुला
c.इन्द्रावती तेस्रो 3. सिन्धुपाल्चोक
d. माथिल्लो माई 4. इलाम
A) a1,b3,c4,d2 B) a3,b1,c4,d2 C) a1,b2,c3,d4 D) a1,b2,c4,d3
10. युरोपियन युनियनबाट बेलायत अलग हुने सम्बन्धमा Brexit जनमत संग्रह कहिले भएको थियो ?
A) June 23, 2016 B) July 13,2016 C) December 7, 2016 D) January 24,2017
11.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. मुलुकको ढुकुटिको रुपमा रहने मुलुकी खाना को स्थापना जंगबहादुर राणाले गरेका हुन ।
२. लिच्छवीकालमा कर तथा राजस्व उठाउने निकायलाई कुथेर भनिनथ्यो ।
३. पशुपतिमा महास्नान गर्न लगाउने राजा अभय मल्ल हुन ।
A. सबै सहि B. १,२ मात्र सहि C. २,३ सहि D. १,३ सहि
12. ”The Social Contract” नामक पुस्तका लेखक को हुन ?
A. मन्टेस्क्यु B. रुसो C. जेम्स द्धितिीय D. माईकल एन्जलो
13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. भ्रष्ट चर्चलाई नष्ट गरिदेउुु भन्ने भनाई भोल्तेयरको हो ।
२. फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाका राजा लुई १६ औ थिए ।
३. औद्योगिक क्रान्तिको सुरुवात सर्वप्रथम कपडा उत्पादनको क्षेत्रबाट भएको थियो ।
माथिका भनाई कुन कुन सही हुन ।
A.१ मात्र B. २ मात्र C. सबै ठिक D. १,२ बेठिक
14. हात्तिसार संङग्रहालय मकवानपुर जिल्लामा पर्दछ, भने कुमाल संङग्रहालय कुन जिल्लामा पर्दछ ?
A. भक्तपुर B. रोल्पा C. स्याङजा D. खोटाङ
15. लुम्बिनी प्रदेशको क्षेत्रफलका आधारमा सबैभन्दा सानो र ठुलो जिल्ला कुन कुन हुन ?
A. दाङ र नवलपरासी पश्चिम B. नवल परासी पश्चिम र दाङ
C. बाँके र दाङ D. बर्दिया र प्युठान
16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. आर्थिक सर्वेक्षण २०७९।८० अनुसार सरकारको आन्तरिक भन्दा बाह्य ऋण धेरै छ ।
२. आर्थिक सर्वेक्षण २०७९।०८० अनुसार टेलिफोन घनत्व १३९.८६ प्रतिशत रहेको छ ।
A. १ मात्र सहि B. दुबै गलत C. २ मात्र सहि D. दुवै ठिक
17. सन् 2024 लाई कुन अन्तर्राष्ट्रिय वर्षको रुपमा घोषणा गरिएको छ ?
A) International Year of glaciers B) International year of Camelids
C) International Year of Millet D) International year of Basic Science For Sustainable development
18. तलका मध्ये (नदी र स्रोत) कुन जोडा गलत छ ?
A. दरौदी नदी – गणेश हिमाल B. बुढी गंगा नदी – सैपाल हिमाल
C.तमोर नदी- उम्वेक हिमाल D. बुढीगण्डकी नदी- लार्के हिमाल
19. “Campos”र ” Llanos ” उष्ण प्रादेशिक सवाना घाँसे मैदानहरु सामान्यता ……..मा पाईन्छ ?
A. अष्ट्रेलिया B. मध्य अफ्रिका C. दक्षिण अमेरिका D.पुर्वी एशिया
20. हुलाकी लोकमार्ग आयोजनाले कहाँ देखि सम्मको भुभाग ओगटेको छ ?
A. झापाको केचना देखि कञ्चनपुरको दोधारा चाँदनी सम्म
B. मोरङको विराटनगर देखि कैलालीको धनगढी सम्म
C. झापाको दमक देखि कञ्चनपुरको बेलौरी सम्म
D. सुनसरीको इनरुवा देखि कञ्चनपुरको महेन्द्रनगर सम्म
उत्तरहरुः
1. A 11. A
2. A 12. B
3. D 13. C
4. C 14. C
5. A 15. B
6. B 16. D
7. A 17. B
8. A 18. A
9. C 19. C
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 185