1. ध्वनी शक्तिलाई विधुतिय शक्तिमा रुपान्तरण गर्ने यन्त्र कुन हो ?
A) Gramophone B) Solar cell C) Loud speaker D) Microphone
2. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
आविष्कार देश
A. इलेक्ट्रिक जेनेटर 1. अमेरिका
B. फाउन्टेन पेन 2. इङ्ल्याण्ड
C. वायरलेस टेलिग्राफ 3. स्कटल्याण्ड
D. स्टीम इन्जिन 4. इटाली
A) a2,b1,c4,d3 B) a2,b3,c1,d4 C) a2,b4,c1,d3 D) a4,b1,c3,d2
3.प्रति व्यक्ति CO2 Emission सबैभन्दा धेरै भएको देश कुन हो ?
A.अमेरिका B. कतार C. चीन D. भारत
4. नेपालमा वातावरण संरक्षण ऐन, २०७६ कहिले देखि लागु भएको हो ?
A. वि.स २०७६ असोज २० B. वि.स २०७६ कात्तिक २०
C. वि.स २०७६ मंसिर २० D. वि.स २०७६ पुष २०
5.सन् १९९२ मा भएको पृथ्वी सम्मेलन नभएको एजेण्डा कुन हो ?
A. एजेण्डा २१ B.जैविक विविधता C. ग्लोबल ५०० D. मौसम परिवर्तन
6. जोडा मिलाई कोड देखि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. रातो पाण्डाको लागि प्रसिद्ध निकुञ्ज 1.शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज
B.नेपालकै ठुलो निकुञ्ज 2. लामटाङ राष्ट्रिय निकुञ्ज
C. मृग र जंगली कुकुरको लागि प्रसिद्ध निकुञ्ज 3. बाँके राष्ट्रिय निकुञ्ज
D. नेपालकै कान्छो निकुञ्ज 4. खप्तड राष्ट्रिय निकुञ्ज
A) a2,b1,c3,d4 B) a1,b2,c4,d3 C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
7.तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१. चारकोशे झाडी उष्ण प्रदेशीय वनमा पाईन्छ ।
२. नेपालको ३९.६ प्रतिशत भुभागमा वन क्षेत्रले ओगटेको छ ।
A. दुबै ठिक B.दुबै बेठीक C. १ ठीक २ बेठीक D. २ ठीक १ बेठीक
8. जनगणना २०७८ अनुसार कम जनसंख्या भएका जिल्लाको क्रमश मिलाउँनुहोस् ।
A. मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला B. मुस्ताङ, डोल्पा, रसुवा, मनाङ, हुम्ला
C. मनाङ, मुस्ताङ, रसुवा, डोल्पा, हुम्ला D. रसुवा, डोल्पा, मनाङ, मुस्ताङ, हुम्ला
9. संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. लण्डन B.जेनेभा C. न्युयोर्क D. टोकियो
10.विमस्टेकका १६ वटा सहयोगका क्षेत्र मध्ये नेपालले नेतृत्व गरेको क्षेत्र कुन हो ?
A. गरिवी निवारण B. पर्यटन C. जनस्वास्थ्य D.कृषि
11. जोडा मिलाई सहि उत्त छनोट गर्नुहोस् ?
समुह I समुह II
a. JICA 1. स्वीट्जरल्याण्ड
b. DFID 2.संयुक्त राज्य अमेरिका
c. USAID 3. बेलायत
d. Helvetas Nepal 4. जपान
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a2,b3,c4,d1 D) a4,b2,c3,d1
12. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ?
१. संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र छन।
२. अन्तार्राष्ट्रिय मुद्रा कोष संयुक्त राष्ट्रसंघको प्रमुख अंग हो ।
३. नेपाल संयुक्त राष्ट्र संघको सदस्य सन् १९५५ मा भएको हो ।
A.सबै सहि B. १,२ ठिक ३ गलत C. सबै गलत D. १,३ ठीक २ गलत
13. निम्न लिखित जोडाहरु विचार गरि सहि उत्तर छान्नुहोस् ?
प्रतियोगिता विजेता
१. २५ औ शितकालिन ओलम्पिक – इटाली
२. T-20 विश्वकप क्रिकेट २०२२ – अष्ट्रलिया
३. ३३ औ ग्रीष्मकालीन ओलम्पिक – फ्रान्स
४. विश्वकप क्रिकेट २०२३ – इङगल्याण्ड
A. सबै सहि B. १,२,३ सहि ४ गलत C. २,४ मात्र सहि D.सबै गलत
14. १९ औ सार्क शिखर सम्मेलन कहाँ आयोजना हुने भएको छ ?
A. भारतको नयाँ दिल्ली B.पाकिस्तानको इस्लामावाद
C. बंगलादेशको ढाका D. भुटानको थिम्पु
15. विश्व खुसी सुचाकांक २०२२ मा नेपालको स्थान कति औ रहेको छ ?
A. ९९ औ B.८४ औ C. ८५ औ D. ९२ औ
16. नेपालको सबै भन्दा कम उचाईमा रहेको नगरपालिका कुन हो ?
A.मेची नगरपालिका B. बबई नगरपालिका C. बरथवा नगरपालिका D. जलेश्वर नगरपालिका
17. तलका भनाई विचार गर्नुहोस् ।
१. लिच्छवीकालमा सबैभन्दा सानो प्रशासनिक ईकाईलाई ग्राम भनिन्थ्यो ।
२. नागरिक बडापत्रको सफल परिक्षण गर्ने प्रथम विज्ञ जोन मेजर थिए ।
३. नेपालमा विद्युतीय सरकारको अवधारणा दशौ योजना देखि आएको हो ।
४. नेपालमा व्यवस्थापनमा परीक्षण वि.स २०५६ असार २९ गतेदेखि सुरु भएको हो ।
A. १,२ ठिक B. २,३ ठिक C. १,२,४ ठीक D. १,३ ठिक
18. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. संघको अधिकारको सुची 1.अनुसुची ५
B. प्रदेशको अधिकार सुची 2. अनुसुची ६
C. स्थानीय तहको अधिकार सुची 3.अनुसुची ८
D. संघ र प्रदेशको साझा अधिकार सुची 4. अनुसुची ७
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b3,c4,d1 D) a4,b2,c1,d3
19.नेपालको अन्तरिम शासन विधान २००७ र नेपालको अन्तिरिम संविधान, २०६३ मा के समनता थियो ?
A.मौलिक अधिकार सम्बन्धी बेग्लै अध्याय B. राजाको अधिकारको सम्मान
C. संविधान सभाको निर्वाचन गर्ने वाचा D. राज्यका दायित्व सम्बन्धी
20.जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
A. सेतो मछिन्द्रनाथको रथ यात्रा 1. खड्ग समशेर
B. रातो मछिन्द्रनाथको रथ यात्रा 2. प्रताम मल्ल
C. बालकको सालनाल काट्ने 3. जगतप्रकाश मल्ल
D. गाईजात्रा 4. अशुंबर्मा
5. नरेन्द्रदेव
A) a2,b1,c3,d5 B) a1,b5,c4,d3 C) a2,b5,c4,d3 D) a2,b5,c4,d1
उत्तरहरुः
1. D 11. B
2. A 12. D
3. B 13. B
4. B 14. B
5. C 15. B
6. C 16. D
7. C 17. A
8. A 18. A
9. C 19. C
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 127