प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने - Chaitanya News
  • 2026-11-19
  • 16:34:25
  • बिहिबार,मंसिर ०४, २०८३
  • प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

    प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन्।