1.इन्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने आइएफएस योङ एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित हुने नेपाली चिकित्साकर्मी को हुनुहुन्छ ?
A, मिता सिंह B) गिता शाख्य C) अस्मिता पाण्डे D) प्रमिला प्रधान
2. काठमाडौँको मञ्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ कहिलेदेखि सञ्चालनमा आएको हो ?
A, विसं २०८० मङ्सिर २० B) विसं २०८० मङ्सिर २५
C) विसं २०८० मङ्सिर २९ D)विसं २०८० मङ्सिर ३०
3. हाल नेपालमा बेरोजगारी दर कति रहेको छ ?
A, १२.४ प्रतिशत b) ११.४ प्रतिशत C) १३.४ प्रतिशत D) १४.४ प्रतिशत
4. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. टाइम एथलेट अफ द इयर–२०२३ घोषित खेलाडी लियोनेल मेसी हुन ।
२. ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल–२०२३ अवार्ड जित्न सफल नेपाली आरुष भट्टराई हुन ।
A, १ मात्र सहि B) २ मात्र सहि C) दुवै गलत D) दुवै सहि
5. सन् २०२३ डिसेम्बरमा सम्पन्न एसिसी यू–१९ एसिया कपको उपाधि कसले जित्यो ?
A, बङ्गलादेश B) पाकिस्तान C) भुटान D) माल्दिभ्स
6. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.रुसमा हिउँले घेरिएको समुद्रलाई ल्याप्टेभ भनिन्छ ।
२. दक्षिण ध्रुवमा पुग्ने पहिलो नेपाली रवीन्द्र बस्नेत हुन ।
३.रोमन म्यागासासे पुरस्कार पाउने पहिलो नेपाली महेशचन्द्र रेग्मी हुन ।
A, १ मात्र सहि B) १,२ मात्र सहि C) सबै सहि D) २,३ सहि
7. देहायको कथनहरुबारे विचार गर्नुहोस् ।
1) पानीमा/भित्र एक हावाको फोकाले कन्केभ लेन्सको जस्तै कार्य गर्छ ।
2) मानिसमा युरिया कलेजोमा निर्माण हुन्छ ।
A) 1 मात्र सही B) 2 मात्र सही C) दुवै सही D) दुवै गलत
8. सुपरनोभा (Supernova) लाई को रुपमा पनि चिनिन्छ ।
A) धूमकेतु B) एस्टोरोइड C) व्ल्याक होल D) डाइड स्टार
9. 0.36 लाई सवै भन्दा सानो भिन्नको रुपमा लेख्दा अंश र हरको योगफल कति होला ?
a) 15 b) 34 c) 136 d) 68
10. एक फलफुल पसलेले किनेका आँप मध्ये ०.4% कुहीएका भेटिन्छ । यदि उसले किनेको मध्ये ५८ केजी कुहिएको पाइयो भने उसले जम्मा कति आँप खरिद गरेको रहेछ ?
[A] 12000 [B] 14500 [C] 16000 [D] 18400
11. एउटा समुहमा महिला र पुरुषको अनुपात ३: ५ भए दिइएका मध्ये जम्मा संख्या कुन हो ?
[A] 28 [B] 32 [c] 36 [D] 12
12. एउटा सामान रु २० मा बेच्दा घाटा भयो। यदि त्यो सामान रु ३० वेचेको भए जति घाटा भएको हो त्यती नै नाफा हुने थियो भने उक्त सामानको क्रय मूल्य कति होला ?
A] रु .२५ [B] रु. २४ [C] रु. २६ [D] रु. २३
13. बार्षिक कति प्रतिशत चक्रिय ब्याजदरले रु 125000 को ३ वर्षमा रु 91000 चक्रिय ब्याज होला ?
A, 15% B) 20 % C) 25% D) 30%
14. A library has an average of 510 visitors on Sundays and 240 on other days. The average number of visitors per day in a month of 30 days beginning with a Sunday is:
[A] 250 [B] 276 [C] 280 [D] 285
15. सविता र विनयको फुलमाला भएको 200 औं दिनमा बिवाह भयो। यदि फुलमाला भएको दिन सोमबार भए बिवाह भएको दिन के बार थियो होला ?
A.बुधबार B.बिहिबार C. शुक्रबार D.शनिबार
उत्तरहरुः
1. c 11. B
2. D 12. A
3. B 13. B
4. D 14. D
5. A 15. B
6. C
7. C
8. D
9. B
10. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100