नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा - Chaitanya News
  • 2026-11-19
  • 13:09:04
  • बिहिबार,मंसिर ०४, २०८३
  • नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

    नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

    काठमाडौं– सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।
    सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ।