1. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
देश पत्ता लगाउने व्यक्ति
a. चीन 1. ओडोरिक
b.तिब्बत 2.मार्कोपोलो
c. ब्राजिल 3. भास्को डि गामा
d. भारत 4.अवेल तसमान
5. पेड्रो अल्मारेज
A) a1,b2,c3,d4 B) a2,b1,c5,d3 C) a2,b4,c5,d1 D) a2,b3,c1,d4
2. ज्वालामुखिमा लाभा निस्कने कचौरा जस्तो प्वाललाई के भनिन्छ ?
A. के्रटर B. पेटी C. सुनामी D. नली
3. क्षेत्रफलका आधारमा सानो देखि ठुलो प्रदेशको क्रम मिलाउनुहोस् ।
A. गण्डकी, लुम्बिनी, कोशी, कर्णाली ,मधेश, बागमति, सुदुरपश्चिम,
B. मधेश, बागमति, सुदुरपश्चिम, कोशी, कर्णाली, गण्डकी, लुम्बिनी,
C. मधेश, बागमति, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली
D. कर्णाली, गण्डकी, लुम्बिनी, मधेश, बागमति, सुदुरपश्चिम, कोशी,
4. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. उष्ण मनुसनी हावापानी कृषि कार्यका लागि उपयुक्त मानिन्छ ।
२. ठण्डा समशीतोष्ण हावापानी मानवीय स्वास्थ्यको दृष्टिले उपयुक्त मानिन्छ ।
३. लेकाली हावापानी पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त मानिन्छ ।
A. १,२ मात्र सहि B. सबै सहि C. २,३ मात्र सहि D. सबै गलत
5. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
२. अमेरिकी स्वतन्त्रता संग्राम ८ वर्ष चलेको थियो ।
३. भर्साइल सन्धि पश्चाप अमेरिका स्वतन्त्र भएको थियो ।
३. अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङटन हुन ।
A. सबै सहि B. सबै गलत C. १,२ मात्र सहि D. २,३ मात्र सहि
6.वातावरण संरक्षण सम्बन्धि पृथ्वी शिखर सम्मेलन १९९२ कुन देशमा आयोजना भएको थियो ?
A. बेलायत B.ब्राजिल C. क्यानडा D. माल्दिभ्स
7. नेपाल सँग दैत्य सम्बन्ध कायम भएको प्रथम राष्ट्रहरु वीच जोडा विचार गरी कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
1. सार्क – भारत
2. UNO – बेलायत
3.आसियान – मलेसिया
4. UN – बेलायत
A. १,२ मात्र सहि B.२,३ मात्र सहि C. सबै गलत D. सबै सहि
8. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. प्लाष्टिकको प्रयोगमा रोक लगाउन सुरु गर्ने सार्क राष्ट्र बंगलादेश हो ।
२. ICIMOD मा सार्कका ५ वटा राष्ट्र सदस्य छन ।
३. विमस्टेकमा सार्कका ५ वटा राष्ट्र सदस्य छन ।
A. सबै सहि B. १,३ सहि २ गलत C. सबै गलत D. २,३ सहि १ गलत
9. सार्क सचिवालय काठमाडौँमा राख्ने निर्णय कतिऔ शिखर सम्मेलनमा भएको हो ?
A. दोस्रो B. पहिलो C. तेस्रो D. चौथो
10. तल दिइएका जोडा मध्य कुन गलत छ ?
A. ASEAN को सबैभन्दा ठुलो (भुगोल) राष्ट इण्डोनेसिया हो ।
B.ASEAN सबै भन्दा सानो (भुगोल) राष्ट्र सिंगापुर हो ।
C. ASEAN सबै भन्दा ठुलो (जनंसख्या) राष्ट्र बु्रनाई हो ।
D. ASEAN को प्रशासनिक अगं सचिवालय हो ।
11. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुृहोस् ।
संरचना सहयोग गरेका देश
A. वीपी स्मृति क्यान्सर अस्पताल 1. अमेरिका
B.बालाजु औद्योगिक क्षेत्र 2. चीन
C. चिसापानी पुल 3. भारत
D. सिद्धार्थ राजमार्ग 4. जापान
A) a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a2,b1,c4,d3 D) a3,b2,c1,d4
12. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
उपकरण उपयोग
A. अल्टिमिटर 1. हावाको शक्ति तथा गति नाप्ने यन्त्र
B. एनिमोमिटर 2. कुनै वस्तु वा स्थानको उचाई नाप्ने यन्त्र
C. टेलिमिटर 3. सौर्य किरण नाप्ने यन्त्र
D. पारहेलियोमिटर 4. टाढा घटेका घट्नाको अभिलेख राख्ने यन्त्र
5. घुमिरहेको वस्तुको गति रेकर्ड गर्ने यन्त्र
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a2,b4,c3,d5 D) a5,b3,c4,d1
13. नेपाल र चीन बीच अन्तरसंसदीय सहयोग सम्झौता कहिले भएको थियो ?
A.सन् २०२२ सेप्टेम्बर १२ B. सन् २०२२ सेप्टेम्बर १३
C. सन् २०२२ सेप्टेम्बर १४ D. सन् २०२२ सेप्टेम्बर १५
14. तल दिइएका जोडा मध्य कुन गलत छ ?
आविष्कार आविष्कारक
A. सिलाई मेसिन – लुई डेगुरे
B. वासिङ मेसिन -चाल्र्स स्टोन
C. एक्सरे मेसिन – विल्हेम कोनराड रोएन्टेज
D. रेडियो -गुग्लिल्मो मार्कोनी
15. लुई पाश्चरले घाउ पाक्ने कारक तत्व व्याक्टोरिया हो भनि कहिले पत्ता लगाएका थिए ?
A. सन् १८६० B. सन् १८६२ C. सन् १८६३ D. सन् १८६१
16. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A. विश्व हात धुने दिवस 1. नोभेम्बर १०
B. विश्व खाद्य दिवस 2.अक्टोबर १५
C.विश्व खोप दिवस 3. नोभेम्बर १४
D.विश्व मधुमेह दिवस 4. अक्टोबर १६
5. डिसेम्बर ३
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3 C) a5,b4,c1,d2 D) a4,b5,c3,d1
17. चालु पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्म गरिवी रेखामुनि रहेको जनसंख्या कति पु¥याउने अनुमान गरिएको छ ?
A.९.५ प्रतिशत B. ९.६ प्रतिशत C. ९.७ प्रतिशत D.९.८ प्रतिशत
18. नेपालको एक मात्र नदि कालिगण्डकीमा पाइने शालीग्रामलाई कस्को अवतारको रुपमा पुजा गरिन्छ ?
A. शिव B. बुद्ध C. विष्णु D. इन्द्र
19. तल दिइएका भनाई मध्ये कुन गलत छ ?
A.पृथ्वीनारायण शाहका गुरु गैरेश्वर पन्त हुन । B. कालीदासका गुरु विद्योत्तमा हुन ।
C. गौतम बुद्धका गुरु विश्वामित्र हुन । D. राजा जनकका गुरु रामकृष्ण देव हुन ।
20. सप्तगण्डकी नदिको सबैभन्दा ठुलो नदि तलका मध्ये कुन हो ?
A. त्रिशुली B. कालीगण्डकी C. बुढीगण्डकी D. मादी
उत्तरहरुः
1. B 11. C
2. A 12. B
3. C 13. A
4. B 14. A
5. A 15. D
6. B 16. B
7. D 17. A
8. B 18. C
9. A 19. D
10. C 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 208