1. विश्व बैंकद्धारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०।०८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ ?
a. ३.८ b. ३.९ c. ३.१० d. ३.११
2. प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भिषण आव्रmमण कहिले गरेको हो ?
a. सन् २०२३ अक्टोबर ७ b.सन् २०२३ अक्टोबर ८
c. सन् २०२३ अक्टोबर ९ d. सन् २०२३ अक्टोबर १०
3. सार्क राष्ट्रहरु मध्ये सबैभन्दा बढी साक्षरता भएको देश कुन हो ?
A. नेपाल B.भारत C. माल्दिभ्स D. पाकिस्तान
4. एक गाउँ पोखरी अभियान कुन प्रदेशले सञ्चालन गरेको अभियान हो ?
A. मद्येश प्रदेश B.बागमति प्रदेश C. गण्डकी प्रदेश D. लुम्बिनी प्रदेश
5. मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?
A. ललितपुर B. काभ्रेपलाञ्चोक C. सिन्धुपाल्चोक D. रसुवा
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
ग्रह कक्ष परिभ्रमण समय
A.शुक्र 1. २२५ दिन
B. मंगल 2. ६८७ दिन
C. बृहस्पति 3. १२ वर्ष
D. अरुण 4. ८४ वर्ष
A) a1,b2,c3,d4 B) a1,b3,c2,d4 C) a1,b2,c4,d3 D) a2,b1,c3,d4
7. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?
A) Equinox B) Supernox C) Ex- nox D) Extranox
8. एशिया महादेशको सबैभन्दा बढी देशसँग सिमाना जोडिएको देश कुन हो ?
A. इरान B. भारत C. चीन D. ताजकिस्तान
9. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
ज्वालामुखीहरु देश
A.अन्तोफाला – अर्जेन्टिना
B. लास्कार – चिली
C. तैमुल्को – ग्वाटेमाला
D. लाईमा – रसिया
10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ५२ कुटी ७२ कुण्डको सहर भनी जनकपुरलाई चिनिन्छ ।
२. अलैचिको लागि प्रसिद्ध जिल्ला ताप्लेजुङ हो ।
३. महेन्द्र राजमार्गले बढी भाग छोएको जिल्ला बाँके हो ।
A. १,२ मात्र सहि B.सबै सहि C. २,३ मात्र सहि D.सबै गलत
11. धौलागिरी हिमालको अर्को उपनाम कुन हो ?
A. भैरव टाकुरा B.दक्षिण चुचुरा C. जुन्नु हिमाल D. सेतो हिमाल
12. बेलायती राजा जोन द्धितियको निधन कहिले भएको थियो ?
A. सन् १२१६ B. सन् १२१७ C. सन् १२१८ D. सन् १२१९
13. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
युद्ध वीर गति प्राप्त गर्ने
१. अल्मोडा – नयनसिंह थापा
२. कीर्तिपुर – कालु पाण्डे
३. कागँडा – हस्तीदल शाह
A. सबै सहि B. १,२ मात्र सहि C. सबै गलत D. २,३ मात्र सहि
14. पृथ्वीनारायण शाहले विजयपुर कहिले विजय हासिल गरेका थिए ?
A. वि.स १८२५ B. वि.स १८३० C. वि.स १८३१ D. वि.स १८३२
15. नेपालले WTO को सदस्यता कहिले प्राप्त गरेको हो ?
A. २०६१ बैशाख ११ B.२०६१ जेठ ११ C. २०६२ बैशाख ११ D. २०६१ असार ११
16” घोडेजात्रा ” कुन राजाले प्रचलन ल्याएका हुन ?
A. मानदेव B. प्रताप मल्ल C. नरेन्द्र देव D. जयप्रकाश मल्ल
17. चालु पन्ध्रौ योजनाको आवधिक योजनाको अन्त्यसम्ममा आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या कति पु¥याउने लक्ष्य रहेको छ ?
A. ८९ प्रतिशत B.९९ प्रतिशत C. १०० प्रतिशत D.९५ प्रतिशत
18. डोकप्यासी नामको पर्व मनाउने जनजाति कुन हो ?
A. राजवंशी B. धिमाल C. ताङ्वे D. बाह्रगाउँले
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
A.काठमाडौँमा पहिलो टेलिफोन सुरुवात लाईनको स्थापना 1.सन् १९५५
B. सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा वितरण 2.सन् १९१६
C. टेलेक्सको सुरुवात 3.सन् १९८७
D. अन्तराष्ट्रिय ट्ररक सेवाको शुरुवात 4. सन् १९७२
A) a2,b1,c3,d4 B) a4,b3,c1,d2 C) a2,b1,c4,d3 D) a3,b1,c4,d2
20. नेपालको संविधान कुन धारामा नागरिकका कर्तव्य सम्बन्धी व्यवस्था गरिएको छ ?
A. धारा ४८ B.धारा ४९ C. धारा ५० D. धारा ५१
उत्तरहरुः
1. B 11. D
2. A 12. A
3, C 13. B
4, D 14. C
5, C 15. A
6. A 16. D
7. A 17. B
8. C 18. D
9. D 19. C
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100