लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 02:22:43
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

     

    1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८ देखि सुरु भएको हो ।

    २. प्रथम विश्वयुद्धमा सबैभन्दा बढी क्षति व्यहोरेको राष्ट्र अमेरिका हो ।

    ३. प्रथम विश्वयुद्धबाट दुई शक्तिशाली (अमेरिका र जापान) राष्ट्रहरुको उद्य भएको थियो ।

    A. १ मात्र गलत                   B. २ मात्र गलत C. ३ मात्र गलत                 D. सबै गलत

     

    2.  मध्यकालमा स्थानीय स्तरका सानातीना झैझगडा हेर्नेलाई के भनिन्थ्यो ?

    A., पञ्चकचहर          B. पञ्चपरमान        C. पञ्चसमुच्च्य        D.दौवारिकमा

     

    3. तल दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् 

    १. सुविधाबाट बञ्चित समूह – व्याँसी, मगर, शेर्पा,

    २. सीमामन्तकृत समूह – राजवंशी, थारु, डोल्पो

    ३. अति सिमान्तकृत समुह –  माझी, बोटे, लेप्चा

    A. सबै सहि   B. १,२ मात्र सहि          C. ३ मात्र गलत      D. १,३ गलत

     

    4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    कवि                       उपाधि 

    A. बाबुराम आचार्य            1. सोमनाथ सिग्देल

    B. हेमराज पण्डित            2. ईतिहास शिरोमणी

    C. लेखनाथ पौड्याल           3. विद्रत शिरोमणी

    D. पण्डित राज           4. कवि शिरोमणी

    A, a1,b2,c3,d4            B) a2,b3,c4,d1                    C) a2,b1,c4,d3                D) a3,b4,c1,d2

     

    5. चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीका लागि भिसा कहिले खुलाएको हो ?

    A.,सन् २०२३ अक्टोबर २४B. ,सन् २०२३ अक्टोबर २५

    C. ,सन् २०२३ अक्टोबर ३० D. ,सन् २०२३ अक्टोबर २६

     

    6. सरकारले गैरआवसीय नेपालीलाई गैरआवसीय नागरिकता प्रदान गर्न कहिले देखि सुरु गरेको हो ?

    A. वि.स २०८० असोज ३०       B. वि.स २०८० असोज १५

    C. वि.स २०८० असोज १०        D.वि.स २०८० असोज २०

     

    7. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?

    A. जी ७ सम्मेलन २०२४ – इटाली

    B. जी २० सम्मेलन २०२३    – भारत

    C. १९ औ असंग्लन राष्ट्रको सम्मेलन २०२४ – संयुक्त अरब इमिरेटस

    D. कोप २८ सन् २०२३ – UAE

     

    8. जिल्ला समन्वय समितिमा कति जना सदस्य रहने प्रावधान रहेको छ ?

    A.,४ जना                  B. ५ जना              C. ८ जना                D.९ जना

     

    9. तल दिइएका मध्ये कुन जोडा गलत छ ?

    A.बट्टार – सल्यान

    B. रुम्जाटार – ओखलढुंगा

    C. मंगलटार -काभ्रे

    D. खुमलटार – ललितपुर

     

    10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. विश्वको सबैभन्दा कान्छो देश दक्षिण सुडान हो ।

    २. विश्वको सबै भन्दा ठुलो मरुभूमी साहारा मरुभूमी हो ।

    ३. विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित मुलुक काजकिस्तान हो ।

    A., सबै सहि                     B. २,३ मात्र सहि                   C. सबै गलत           D. १,३ मात्र सहि

     

    11.  प्रशान्त महासागरको पश्चिमी र चाईना सागरमा र भारतमा उठ्ने प्रचण्ड वायुलाई के भनिन्छ ?

    A, Wave and Tide   B) Hurricane                C) Typhone                D) Cyclone

     

    12.  स्थापनाको आधारमा जोडा मिलाउनुहोस् ।

    1. ICUN     a. 1983 December 5

    2. CITES     b. 1961 April 29

    3. ICMOD             c. 1973 March 3

    4. WWW              d. 1948 October 5

    A, 1c,2b,3a,4d          B) 1c,2d,3a,4b            C) 1d,2c,3b,4a   D) 1d,2c,3a,4b

     

    13. प्रत्येक आमाले आफ्नो बच्चा र रुखलाई बराबर माया गर्नु पर्दछ । यो भनाई के सँग सम्बन्धित छ ?

    A. Blue Planet Prize         B. एजेण्डा २१

    C. Green Belt Movement D. पृथ्वी शिखर सम्मेलन

     

    14. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।

    A. सिस्मोग्राफ         1. भकुम्पको सामान्य गति  

    B. सिस्मो मिटर 2. भुकम्पको गति मापन गर्ने 

    C. सिस्मोलोजि 3.  चन्द्रमा बारे अध्ययन 

    D. सेलिनोग्राफी 4.  भुकम्पको उत्पति 

    A) a1,b2,c3,d4 B) a4,b1,c2,d3 C) a4,b1,c3,d2      D) a2,b1,c4,d3

     

    15. तल दिइएका जोडा अध्ययन गरि सहि उत्तर छनोट गर्नुहोस् ।

    तत्वको नाम आविष्कारक

    1.  हाइड्रोजन -एच. कैवेनिडस 

    2. हिलियम – सि डब्लु. सिल 

    3. नाइट्रोजन – ओस्र्टेड र बोहलर 

    4. अक्सिजन – जे प्रिष्टले 

    A. १ र २ सहि ३ र ४ गलतB.१ र ३ सहि २ र ४ गलत

    C. १ र ४ सहि २ र ३ गलत D.२ र ३ सहि १ र ४ गलत

     

    16. सार्क राष्ट्रमा रहेका तालहरु मध्ये सबैभन्दा ठुलो ताल चिल्का ताल कुन देशका रहेको छ ?

    A. भारत                       B. बंगलादेश                         C. माल्दिभ्स                D. श्रीलंका

     

    17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा भएको हो ।

    २. बिमस्टेकको सदस्यता नेपालले सन् २००५ मा प्राप्त गरेको हो ।

    ३. बिमस्टेकको सचिवालय बंगलादेशमा रहेको छ ।

    A. सबै सहि         B. २ मात्र गलत                     C. १,३ गलत                D. सबै गलत

     

    18. कति वर्ष सम्म् सम्म रकम नबुझाए मतदानमा भाग लिन नपाईने व्यवस्था संयुक्त राष्ट्र संघको विधानमा गरिएको छ ?

    A. १ वर्ष                   B. ३ वर्ष                   C.२ वर्ष                  D. ४ वर्ष

     

    19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्ममा विद्युतमा पहँच प्राप्त परिवार १०० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

    २. पन्ध्रौ योजनाले योजनाको अन्त्यसम्ममा ईन्टरनेटमा पहँच प्राप्त परिवार ८० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

    A. १ मात्र सहि               B. २ मात्र सहि               C. दुवै सहि       D. दुवै गलत

     

    20. जनकपुर चुरोट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो ?

    A.जापान              B. चीन           C. अमेरिका               D. रुस

     

    उत्तरहरुः

    1.B 11. C

    2. C12. D

    3. C 13. C

    4. C 14. D

    5. B 15. C

    6. A 16. A

    7. C 17. B

    8. D 18. C

    9. A 19. C

    10. A 20. D

     

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100