1. नेपाल टी- २० विश्वकपमा दोस्रो पटक कहिले चयन भएको हो ?
A, वि.स २०८० कात्तिक १७ गते B. वि.स २०८० कात्तिक १८ गते
C. वि.स २०८० कात्तिक १५ गते D. वि.स २०८० कात्तिक १० गते
2. २०२३ अक्टोबर ६ मा नेपाल सँग दोहोरो श्रम सम्झौता भएको देश कुन हो ?
A.बेलायत B. रोमनिया C. जर्मनी D. इजरायल
3. बंगलादेशमा पानी मुनि निर्मित सुरुङ मार्ग कहिले देखि सञ्चालनमा आएको हो ?
A. सन् २०२३ अक्टोबर २५ B. सन् २०२३ अक्टोबर २६
C. सन् २०२३ अक्टोबर २० D. सन् २०२३ अक्टोबर २८
4. सौर्यमण्डलमा तलका मध्ये कुन ग्रहलाई Terrestrial Planet पनि भनिन्छ ?
A. मंगल B. बृहस्पति C.शनि D. अरुण
5. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. औद्योगिक क्रान्तिको शुरुवात बेलायतबाट भएको थियो ।
२. अक्टोबर क्रान्ति सन् १९१९ मा भएको थियो ।
३. अक्टोबर क्रान्तिले रुसमा जार शासनको अन्त्य गरेको थियो ।
A.१,२ मात्र सहि B. सबै सहि C. १,३ मात्र सहि D. १ मात्र सहि
6. नेपालमा शुरुबाट राजा हुने क्रम तलका मध्ये कुन ठीक छ ?
A. द्रव्य शाह, छत्र शाह, राम शाह, पृथ्वीपति शाह B. द्रव्य शाह, पृथ्वीपति शाह, राम शाह छत्र शाह,
C. द्रव्य शाह, राम शाह, छत्र शाह, पृथ्वीपति शाह D. द्रव्य शाह, छत्र शाह, पृथ्वीपति शाह राम शाह,
7. UN को विश्व विद्यालय जापानको टोकियोमा रहेको छ भने UN को स्टाफ कलेज कहाँ रहेको छ ?
A. चीन B. इटाली C. अमेरिका D. जापान
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
संस्था स्थापना
a.अन्तर्राष्ट्रिय श्रम संगठन 1. सन् १९४८ अप्रिल ७
b. खाद्य तथा कृषि संगठन 2. सन् १९१९ अप्रिल ११
c. अन्तराष्ट्रिय नागरिक उड्यन 3. सन् १९४५ अक्टोबर १६
d. विश्व स्वास्थ्य संगठन 4. सन् १९४७ अप्रिल ४
A, a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a2,b3,c4,d1 D) a2,b4,c3,d1
9. तल दिइएका जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
उपनाम देश
1. सुर्योदयको देश 1. अष्ट्रेलिया
2. सुर्यास्तको देश 2. नर्वे
3. मध्यरातमा सूर्य देखिने देश 3. बेलायत
4. सुनौलो उनको देश 4. जापान
A,a1,b2,c3,d4 B) a4,b3,c2,d1 C) a2,b3,c4,d1 D) a2,b1,c4,d3
10.‘‘ चिसो पानीको महासागर ’’ भनेर देहायका मध्ये कुन महासागरलाई चिनिन्छ ?
A. सुमेरु महासागर B. कुमेरु महासागर C. हिन्द महासागर D. आन्ध्र महासागर
11. हिन्द, बौद्ध र ईस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिने ‘‘ एडम्स पिक ’’ नामक पहाड कुन देशमा अवस्थित रहेको छ ?
A. भुटान B. पाकिस्तान C. श्रीलंका D. अष्ट्रेलिया
12. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. गंगास्वरुपाको नामले चिनिने नदि – कालीगण्डकी
२. कौमारीस्वरुपाको नामले चिनिने नदि – मादी
३. वैष्पवीस्वरुपाको नामले चिनिने नदि – सेती
A. १,२ मात्र सहि B. सबै सहि C.२,३ मात्र सहि D. सबै गलत
13. मतिष्कको कुन भागमा चोट पटक लागेमा मानिस अर्धमृत हुन्छ ?
A, सेरेब्रम B. सेरेबेलम C. मेडुला अब्ङ्गेटा D. क्रेनियम
14. तलका भनाई विचार गरि कोडबाट सही उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको सर्वप्रथम टेस्टटयुब बेबी ओममणी तामाङ हुन ।
२. सर्वप्रथम क्लोनिक प्रविधिबाट जन्माइएको भेडाको नाम चार्लि थियो ।
३. ध्वनीको तिव्रता नाप्ने एकाई डेसिबल हो ।
A. १ मात्र सहि B. १,३ मात्र सहि C. ३ मात्र सहि D. माथिका सबै
15. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको प्वालबारे जानकारी दिने पहिलो यान Nimbus – 7 हो ।
२.OZONE – Oxygen Cycle मा Oxygen को तीनवटा रुप समाविष्ट हुन्छ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै ठिक D. दुवै बेठिक
16.CITIES के सँग सम्बन्धित रहेको छ ?
A. हिमालको संरक्षण B.पुरातात्विक सप्पदाको संरक्षण
C. समुद्रको संरक्षण D.लोपोन्मुख जीवजन्तु र पशुपंक्षीको संरक्षण
17. राष्ट्रिय जनगणना २०७८ नतिजा अनुसार महिलाको साक्षरता दर कति रहेको छ ?
A. ६९.४ प्रतिशत B. ६९.५ प्रतिशत C. ६९.६ प्रतिशत D. ६९.७ प्रतिशत
18. लामोसाँघु-रामेछाप सडक खण्डको नाम देहायका मध्ये कुन हो ?
A. बालकृष्ण सम मार्ग B. पुष्पलाल मार्ग C.मनमोहन मार्ग D. सिद्धिचरण मार्ग
19.१५ औ योजनाको अन्त्यसम्ममा जलविद्युत उत्पादन कति मेगावबाट पु¥याउने लक्ष्य रहेको छ ?
A. १०२० मे.वा B. १५५० मे.वा C. ४०५० मे.वा D. ५००० मे.वा
20. विश्व खाद्य दिवस कहिले मनाईन्छ ?
A, अक्टोबर १४ B. अक्टोबर १५ C. अक्टोबर १६ D. अक्टोबर १७
उत्तर:
1. A 11. C
2. B 12. B
3. D 13. A
4. A 14. B
5. C 15. C
6. A 16. D
7. B 17. A
8. C 18. B
9. B 19. D
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100