1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
नाच जाति
a. तावुछेवा नाच 1. यादव
b. थान नाच 2. तामाङ
c. फुटुक नाच 3. गनगाई
d. फारुवाही नाच 4. शेर्पा
A, a1,b3,c4,d2 B) a2,b3,c4,d1 C) a4,b1,c3,d2 D) a1,b2,c3,d4
2. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
a.जलविद्युतमा आत्मनिर्भर हुने 1. सन् २०२७
b. नेपाललाई औलो मुक्त बनाउने 2. सन् २०२५
c. मध्यम आय भएको मुलकको स्तरमा पुग्ने 3. सन् २०३०
A, a3b1,c2 B) a3,b2,c1 C) a1,b2,c3 D) a2,b1,c3
3. जलवायु सम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क मुलुक कुन हो ?
A. माल्दिभ्स B. जापान C. ताईवान D. चीन
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह-I समुह-II
A. स्वास्थ्य विमा कार्यक्रम 1. कपिलवस्तु
B. एक गाउँ एक उत्पादन कार्यक्रम 2.कैलाली
C. राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम 3.दोलखा
D. गरिव पचियपत्र वितरक कार्यक्रम 4. पाँचथर
A, a4,b1,c3,d2 B) a1,b2,c3,d4 C) a4,b3,c1,d2 D) a2.b3,c4,d1
5. वि.स २००७ सालदेखि वि.स २०४६ सम्म कति जना प्रधानमन्त्री भएका थिए ?
A., १० जना B. ८ जना C. १२ जना D. ९ जना
6. सर्वप्रथम नोवेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरु वीच जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.साहित्य क्षेत्र तर्फ -आरएएफ शोली प्रोधुम
२.भौतिक शास्त्र क्षेत्रतर्फ – विलहेम सी रोयन्टजेन
३.रसायन शास्त्र क्षेत्र तर्फ -जेएचभान्ट हफ
A. सबै सहि B. १ मात्र सहि C. २,३ मात्र सहि D. १,३ मात्र सहि
7. सप्तगण्डकी नदिका सहायक नदिहरु पूर्व देखि पश्चिम क्रमशः मिलाउनुहोस् ।
A. त्रिशुली, दरौदी, बुढीगण्डकी, मस्र्याङदी, मादी
B. त्रिशुली, बुढीगण्डकी, दरौदी, मस्र्याङदी, मादी
C. त्रिशुली, बुढीगण्डकी, मस्र्याङदी, दरौदी, मादी
D. त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मस्र्याङदी,
8. तलका कथनहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सबैभन्दा व्यवस्थ महासागर भनेर हिन्द महासागरलाई चिनिन्छ ।
२. कुमेरु महासागरलाई दक्षिण ध्रुविय महासागरको उपनामले समेत चिनिन्छ ।
A. १ सहि २ बेठिक B. दुवै ठिक C. दुवै बेठिक D. २ ठिक १ बेठिक
9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. Scurvy रोग भिटामिन’C’ को कारणले लाग्दछ ।
२. Rickets रोग भिटामिन ‘B को कारणले लाग्दछ ।
A. १ मात्र सहि B. दुवै सहि C. २ मात्र सहि D.दुवै गलत
10. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. सूचना प्रविधि विकास परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था रहेको छ ।
२.DNA प्रविधिको सुरुवात सन् १९७३ देखि भएको हो ।
३. नेपालमा सर्वप्रथम सुचना प्रविधि नीति वि.स २०५७ साल देखि सुरुवात भएको हो ।
A. १,२ मात्र सहि B.१,३ मात्र सहि C. २,३ मात्र सहि D. सबै सहि
11. नेपालको संविधान मा नागरिकको कर्तव्य सम्बन्धित कुन धारामा उल्लेख गरिएको छ ?
A., धारा ४७ B. धारा ४८ C. धारा ४५ D. धारा ४६
12. नेपालको संविधानमा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाबारे कुन अनुसुचिमा व्यवस्था छ ?
A., अनुसुचि ५ B.अनुसुचि ८ C. अनुसुचि ४ D. अनुसुचि ९
13. वि.स २०८० देखि राष्ट्रिय शिक्षा दिवस कहिले मनाईनेछ ?
A. असोज २ गते B. असोज ३ गते C. असोज ४ गते D. असोज ६ गते
14. भैरव पुरस्कार २०८० बाट पुरस्कृत हुने व्यक्ति को हुन ?
A., वासुदेव त्रिपाठी B. बद्री प्रसाद दाहाल C.अभि सुवेदी D. मुन पौडेल
15. नेपालमा पात्रोको प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
A. जङ्बहादुर राणा B. रणद्दीप सिंह C.भीमशमशेर D. वीरशमशेर
16. राम्रो भेषभुषा साथै गरगहना लगाएर नाचिने नृत्यलाई के भनिन्छ ?
A.वाचिका B. अहार्य C. आंगिक D.सात्विक
17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. आर्थिक सर्वेक्षण २०७९।८० अनुसार रेमिट्यान्स न्म्ए को अनुपात २२ प्रतिशत रहेको छ ।
२. आर्थिक सर्वेक्षण २०७९।८० अनुसार नेपालमा ६ खर्व ३१ अर्व रेमिट्यान्स प्राप्त भयो ।
३. सन् २०२२ मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भारत हो ।
A. १ र ३ मात्र ठिक B.सबै ठिक C. २ र ३ मात्र ठिक D. सबै बेठिक
18. साफ यु ज्ञठ महिला च्याम्पियनसिप २०२३ को उपाधि कुन देशले जितेको थियो ?
A. नेपाल B. भारत C. भुटान D. रुस
19. मर्कोनी पुरस्कार २०२३ बाट कसलाई सम्मानित गरिएको थियो ?
A.सर्गेई ब्रिन B. मार्टिन कूपर C, हरि बालकृष्णन D. अरुण नेत्रवाली
20. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
विषय अध्ययन शास्त्र
A. बाली अध्ययन गर्ने शास्त्र 1. Anatomy
B. शरिरको संरचनाबारे अध्ययन गर्ने शास्त्र 2. Agronomy
C. मानव विकास सम्बन्धि अध्ययन गर्ने विज्ञान 3. Astronomy
D. अन्तरिक्षको अध्ययन गर्ने शास्त्र 4. Anthropology
A) a2,b1,c4,d3 B) a4,b2,c1,d3 C) a3,b2,c1,d4 D) a2,b3,c1,d4
उत्तरहरु:
1. B 11. B
2. C 12. C
3. A 13. A
4. D 14. D
5. C 15, B
6. A 16. B
7. B 17. B
8. D 18. D
9. A 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100