लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 00:51:41
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. सन् २०२४ मा ICC  यु १९ विश्वकप क्रिकेट कहाँ हुने भएको छ ? 
    A., भारत B. श्रीलंका C. अमेरिका D. भुटान
    2. जगदम्बा पुरस्कार, २०७९ कसलाई प्रदान गरियो ?
    A.डा . नवराज लम्साल B. विवेक ओझा C. टेकवीर मुखीया D. दुर्गाप्रसाद श्रेष्ठ
    3.  आर्थीक स्वतन्त्रता सूचकांक २०२३ मा नेपालको स्थान कतीमा रहेको छ  ?
    A. १४२ ‌औ B. १४३ औ C. १४४ औ D. १४५ औ
    4. सुमेरु महासागरले छुने देशहरुको समूह कुन सहि छ ?
    A. क्यानडा, नेदरल्याण्ड, पोल्याण्ड, नर्वे B. क्यानडा, डेनमार्क, आयरल्याण्ड, नर्वे
    C. क्यानडा, आयरल्याण्ड, पोल्याण्ड नर्वे D. डेनमार्क, नेदरल्याण्ड, पोल्याण्ड, नर्वे
    5. विचार गर्नुहोस् ।
    १.भूमध्य रेखिय जलवायु दुबै गोलाद्र्धको ५ डीग्री अक्षांशमाथि पाइन्छ ।
    २. भूमध्य रेखिय उच्च चाप पेटीबाट न्यून चाप पेटी तर्फ बहने आवधिक वायुलाई व्यापारिक वायु भनिन्छ ।
    A. दुबै सहि B.दुबै गलत C. १ गलत २ सहि D. १ सहि २ गलत
    6. अक्षांशको सहायताबाट निम्न कुराहरु ज्ञात हुन आउँछ । ठीक कि बेठीक के छन् छुट्याउनुहोस् ।
    १. कुनै स्थान भूमध्य रेखाबाट कति टाढा छ भन्ने
    २. कुनै ठाउँको जलवायुको अवस्था
    ३. कुनै ठाउँको स्थानीय समय
    A. १ र २ ठीक ३ गलतB. १ र ३ ठीक २ गलत
    C. २ र ३ ठीक १ गलत D. सबै सहि
    7.Buffer Zone of Europe  भनेर कुन देशलाई चिनिन्छ ?
    A. युक्रेन B. रुस C. बेल्जियम D. स्पेन
    8. जनमत संग्रह घोषणापछि राजिनामा दिने प्रधानमन्त्री को हुन् ?
    A. सूर्य बहादुर थापा B. लोकेन्द्र बहादुर चन्द C. किर्तिनिधी विष्ट D. तुल्सी गिरी
    9.  गोदावरीमा बाह्रवर्षे मेला र सम्यक पूजा गर्ने चलन ल्याउने राजा कुन कुन हुन् ?
    A.पृथ्वीनाराण शाह ( निमष B. निमिष ( पृथ्वीनारायण शाह
    C. निमिष ( सुरेन्द्र विक्रम शाह D. सुरेन्द्र विक्रम शाह ( पृथ्वीनाराण शाह
    10. पशुपतिमा कसले के गरेका आधारमा जोडा मिलान गरी सहि कोड छनोट गर्नुहोस् ।
    समूह क समूह ख
    A. पञ्चामृतले नुहाउने 1. पृथ्वीनारायण शाह
    B.महास्नान गराउने 2. भाष्कर वर्मा
    C.भट्ट पुजारी राख्ने 3.अभय मल्ल
    D.स्वर्णमय बनाउने 4.। यक्ष मल्ल
    A) a-2,b-3.c-4,d-1B) a-2,b-4,c-1d-3
    C) a-1,b-3,c-4,d-2 D) a-4,b-3.c-2.d-1
    11. तलका भनाइ विचार गर्नुहोस ।
    1. सबैभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट हो ।
    2. सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला धादिङ होे ।
    3. सबैभन्दा बढी स्थानिय तह भएको जिल्ला सर्लाही हो ।
    A.1 र 2 ठीक B. 2 र3 ठीक C. सबै  ठीक D. सबै बेठीक
    12. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस्
    a. कचौरा आकारको ताल 1. सुर्मासरोवर
    b. गुलेली आकारको ताल 2. रारा
    c. आँखा आकारको ताल 3. घोडाघोडी
    d.हत्केला आकारको ताल 4. फोक्सुण्डो
    A) a-3,b-4,c-2,d-1B) a-2,b-3.c-4,d-1
    C) a-2,b-4,c-1d-3 D) a-1,b-3.c-2.d-4
    13.२०७८ सालको जनगणना अनुसार नेपालको जनघनत्वको आधारमा जोडा मिलाउनुहोस् ।
    समूह क समूह ख
    A. मनाङ 1. १९ जना
    B. मुस्ताङ 2. ५ जना
    C. डोल्पा 3. ३ जना
    D. मुग 4. ४ जना
    A) a-3,b-2,c-4,d-1B) a-3,b-4,c-1,d-2
    C) a-2,b-3.c-4,d-1 D) a-3,b-4.c-2.d-1
    14. तलका भनाइ बारे विचार गर्नुहोस् ।
    1. सबैभन्दा बढी भाषिक विविधता भएको प्रदेश गण्डकी हो ।
    2.सबैभन्दा कम भाषिक विविधता भएको प्रदेश कर्णाली हो ।
    3.सुदुरपश्चिम प्रदेशमा बढी बोलिने मातृभाषा मैथली हो ।
    A. सबै सहि B. 2 मात्र ठीक C.1 र 3 मात्र ठीक D. 2 र 3 मात्र ठीक
    15. दशैं नाच कुन जातीमा प्रसिद्ध छ ?
    A. गुरुङ B. तामाङ C. सतार D. झाँगड
    16. नेपालको संविधान धारा ४८ अनुसार तलका मध्ये कुन नागरिकको कर्तव्य अन्तर्गत पर्दैन ?
    A. राष्ट्रपति निष्ठावान हुँदा     नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
    B. कानुन र संविधानको पालना गर्नु
    C. नागरिको जीउ, धन, समनता र स्वतन्त्रताको संरक्षण गर्नु
    D.सार्वजनिक सम्पत्तिको सूरक्षा र संरक्षण गर्नु
    17. कुन जोडा गलत छ ?
    A. हरितगृह – थोमस मिज
    B. चिप आन्दोलन – मेघा पाटेकर
    C.दिगो विकास – बार्बरा वार्ड
    D. ओजन तह – शेरउड रोल्याण्ड
    18. WWF ले २*२ को पुरस्कार कुन राष्ट्रिय निकुञ्जलाई प्रदान गरेको हो ?
    A. बाँके B.  बर्दिया C. चितवन D. सगरमाथा
    19.तलका मध्ये EU का Inner Six  अन्तर्गत पर्ने राष्ट्र कुन होइन ?
    A.बेल्जियम B. नेदरल्याण्ड C. इटाली D. पोर्चुगल
    20. जनसंख्याका हिसाबले सानोबाट ठूलो सार्क राष्ट्रहरुको क्रम कुन हो ?
    A. माल्दिभ्स, भुटान, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत
    B.भुटान, माल्दिभ्स, नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भारत
    C. माल्दिभ्स, भुटान, श्रीलंका, नेपाल, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारत
    D. माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत
    उत्तरहरु
    1. B 11. C
    2. C 12. C
    3. A 13. D
    4. B 14. B
    5. C
    6. A 15. C
    7. C 16. C
    8. C 17. B
    9. B 18. B
    10. C 19. D
    20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100