मन्त्रिपरिषद् बैठकका १८ निर्णय - Chaitanya News
  • 2026-11-21
  • 21:33:26
  • शनिबार,मंसिर ०६, २०८३
  • मन्त्रिपरिषद् बैठकका १८ निर्णय

    मन्त्रिपरिषद् बैठकका १८ निर्णय

    काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय गरिएको जानकारी दिइन् ।

    त्यस्तै, सरकराले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गरिएको शर्माले बताइन् ।

     

    Cabinet-1-1699612113.png

    Cabinet-2-1699612113.png