नेपाललाई दोस्रो झट्का  - Chaitanya News
  • 2026-10-06
  • 07:58:49
  • मंगलबार,आश्विन २०, २०८३
  • काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए ।

     

    यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा आसिफ क्याचआउट भएका थिए । नेपालले २ विकेटको क्षतिमा ४७ रन बनाएको छ ।