आईसीसी टी–२०: युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो - Chaitanya News
  • 2026-10-07
  • 08:08:00
  • बुधबार,आश्विन २१, २०८३
  • आईसीसी टी–२०: युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

    आईसीसी टी–२०: युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

    काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ। मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।