आईसीसी टी–२० विश्वकप: नेपालले पहिलो विकेट गुमायो - Chaitanya News
  • 2026-06-07
  • 08:46:33
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी टी–२० विश्वकप: नेपालले पहिलो विकेट गुमायो

    आईसीसी टी–२० विश्वकप: नेपालले पहिलो विकेट गुमायो

    काठमाडौँ– आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका हुन्।

    उनी ५ रन बनाएर बिलाल खानको शिकार बनेका हुन्। नेपालले १३ रन बनाएको छ। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो।

    आजको खेलले समूह एको विजेता चयन गर्नेछ। समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।