एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा - Chaitanya News
  • 2026-11-21
  • 20:18:56
  • शनिबार,मंसिर ०६, २०८३
  • एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा

    एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा

     

     

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका छन् ।

     

    लुम्बिनीबाट काठमाडौं फकेपछि उनी संसद् भवन पुगेका हुन् । आज उनले संसद्को दुवै सदनलाई एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

     

    उनी चार दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका हुन् ।