कार्कीले पाए विश्वासको मत - Chaitanya News
  • 2026-11-21
  • 19:49:11
  • शनिबार,मंसिर ०६, २०८३
  • विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।‌ प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् ।

    कार्कीले पक्षमा ८६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ९१ सांसद उपस्थित थिए । राप्रपकाका सांसदले भने मत दिएनन् ।‌