१) निम्न कथन मध्ये कुन कथन ठीक होइन छान्नुहोस ।
(A) विलास मन्दिर भन्नाले पाटनको कृष्णमन्दिरलाई बुझाउँछ ।
(B) नेपालको पहिलो पटचित्र भैरवानन्द हो ।
(C) प्यागोडा शैली जापानबाट आएको हो ।
(D) नारायणहिटी दरबारका डिजाइनर कुमारसिंह राणा हुन् ।
२) बौद्ध धर्मका अष्टाङ्गिक मार्गमध्ये तलको कुन होइन ?
(A) सम्यक दृष्टि (B) सम्यक जीवन (C) सम्यक वाचा (D) सम्यक प्राप्ति
३) जोडा मिलाउनुहोस् ।
समूह I समूह II
(A) लोपोन्मुख समूह (1) कुमाल
(B) अति सीमान्तकृत समूह (2) याक्ख्या
(C) सीमान्तकृत समृह (3) राजी
(D) सुविधा वन्चित समूह (4) माझी
A) A–2, B–1, C–4, D–3 B) A–4, B–3, C–1, D-2 C) A–3, B–4= C–1, D–2 D) A–2, B–3, C–4, D–1
४) लामोसाँघु–रामेछाप सडक खण्डको नाम के हो ?
(A) बालकृष्ण सम मार्ग (B) पुष्पलाल मार्ग (C) मनमोहन मार्ग (D) सिद्धिचरण मार्ग
५) दिइएका मध्ये कुन चाँहि भनाइ सत्य वा असत्य हुन् ? पत्ता लगाउनुहोस् ।
(1) ग्ल्इ का आधिकारिक भाषाहरु ६ वटा रहेका छन् ।
(2) युक्रेन अमेरिका लगायतका देशहरुको शैनिक संगठन नेटोको सदस्य राष्ट्र हो ।
(3) सार्कको पछिल्लो सदस्य राष्ट्र अफगानिस्तानको राजधानी काबुल हो ।
(A) 1 र 3 सत्य,2 असत्य (B) 1 र 2 सत्य 3 असत्य (C) 2 सत्य, 1 र 3 असत्य (D) सबै सत्य
६) लिच्छवीकालीन निम्न पदहरुका बीच जोडा मिलाउनुहोस् ।
समूह I समूह II
(A) प्रसादधिकृत 1) ग्राम प्रशासक
(B) सर्वदण्डनायक 2) कार्यालय प्रमुख
(C) भटनायक 3) न्यायाधीश
A) a–2, b–1, c–3, d–4 B) a–3, b–4, c–2, d–1 C) a–1, b–2, c–4, d–3
७) वातावरण क्षेत्रको नोवेल पुरस्कार कति जनालाई प्रदान गरिन्छ र यसको राशी कति रहेको छ ?
A. ६ जनालाई प्रतिव्यक्ति ६० हजार डलर B. ५ जनालाई प्रतिव्यक्ति ७५ हजार डलर
C. ६ जनालाई प्रतिव्क्ति ७५ हजार डलर D. ७ जनालाई प्रतिव्यक्ति ७० हजार डलर
८) तलका मध्ये कुनचाँहि वाणिज्य नीति, २०७२ मा समाविष्ट रणनीति होइन ?
(A) आपूर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्यापार घाटा कम गर्ने
(B) निर्यातजन्य सेवा क्षेत्रहरुको प्रतिस्पर्धा क्षमता अभिवृद्धि गर्ने
(C) व्यापार सहजीकरण तथा संस्थागत सुदृढीकरणको माध्यमबाट कारोबार लागत घटाउने
(D) पर्यटन व्यवसाय फस्टाउने
९) आ.व २०७८/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन कति रहेको छ ?
A) १ लाख ६४ हजार ५ सय ९७ B) १ लाख ६४ हजार ५ सय ९८
C) १ लाख ६४ हजार ५ सय ९९ D) १ लाख ६४ हजार ५ सय १००
१०) सबैभन्दा कम प्रतिव्यक्ति आय भएको आसियान राष्ट्र कुन हो ?
(A) ब्रुनाइ (B) लाओस (C) म्यानमार (D) भियतनाम
११) समूह I र समूह II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
(a) नेपाल IUCN को सदस्य i. 1945 AD
(b) ग्रिनपिसको स्थापना ii. 1972 AD
(c) यू.एन.ई.पि. को स्थापना iii. 1971 AD
iv= 1973 AD
A) a–iv, b–iii, c–i B) a–iv, b–ii, c–iii C) a–i, b–iii, c–ii D) a–iv, b–iii, c–ii
१२) ‘अन्तिम आदेश’ नामक उपन्यासका लेखक को हुन् ?
(A) भी.एस. नेपाल (B) ग्राम स्वीफ्ट (C) पिटर क्यारे (D) केरी हुल्म
१३) निम्नलिखित झरना र अवस्थित जिल्लाको जोडाहरूमा नमिल्ने जोडा कुन हो/हुन् ?
झरना जिल्ला
१. छरछरे – पाल्पा
२. सुलिगाड – डोल्पा
३. ओडारी – मुगु
४. जोरपानी – डोटी
(A) १ र २ मात्र (B) २ र ३ मात्र (C) ३ मात्र (D) ४ मात्र
१४) पन्धौं योेजनाले हाल १७ प्रतिशत रहेको आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्यालाई योजनाको अन्त्यसम्म कति पु¥याउने लक्ष्य लिएको छ ?
A) ४५ प्रतिशत B) ५० प्रतिशत C) ५५ प्रतिशत D) ६० प्रतिशत
१५) निम्नलिखित वैज्ञानिक र उनीहरूका सिद्धान्तबीच जोडा मिलाउनुहोस् ।समूह ।। (ब्) म ाइकल फाराडे
समूह I समूह II
(a) माइकल फाराडे i. सापेक्षतावादको सिद्धान्त
(b) चार्ल्स डार्बिन ii. विद्युत विच्छेदनको सिद्धान्त
(c) अल्वर्ट आइन्स्टाइन iii. गुरुत्वाकर्षणको सिद्धान्त
(d) आइज्याक न्यूटन iv. विकासवादको सिद्धान्त
A) a–iv, b–i, c–ii, d–iii B) a–iii, b–iv, c–i, d–ii C) a–ii, b–iv, c–i, d–iii D) a–i, b–ii, c–iv, d–iii