सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारको तयारी अन्तिम चरणमा - Chaitanya News
  • 2026-11-21
  • 18:10:59
  • शनिबार,मंसिर ०६, २०८३
  • सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारको तयारी अन्तिम चरणमा

    सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारको तयारी अन्तिम चरणमा

    काठमाडौं- चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारको तयारी अन्तिम चरणमा पुगेको छ। काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो।

    चैतन्य ग्रुपका सिइओ एवम् कांर्यक्रम संयोजक गणेशप्रसाद जोशीले आज साढे १२ बजे अर्थमन्त्री प्रकाशशरण महतले कार्यक्रमको उद्‍घाटन गर्ने जानकारी दिए।

    सार्वजनिक क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा विविध क्षेत्रका द्विग्गज व्यक्तिहरूको सहभागिता रहेको उनको भनाइ छ।