ढकमक्क फूल [फोटो फिचर] - Chaitanya News
  • 2026-05-25
  • 08:52:40
  • सोमबार,जेठ ११, २०८३
  • भक्तपुर- भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फुलेका मखमली र सयपत्री फूलउद्योग तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फूलेर गाउँ बस्ती निकै मनमोहक बनेको छउद्योग

    भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन्उद्योग यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छउद्योग