Chaitanyakhabar
काठमाडौं– ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले जानकारी दिएको छ।
उनको संलग्नताबारे प्रहरीले बताएको छैन।
विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढ्यो
आत्मज्ञान र मानवीय उत्कृष्टतामा नम्रताको महिमा
चितवनले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिमको टोलीमा दुई परिवर्तन
क्षेत्रीय भुक्तानी प्रणालीको नेतृत्व नेपाललाई, एसीयू अध्यक्ष बन्यो राष्ट्र बैंक
काठमाडौं– नेपालको विदेशी मुद्रा सञ्चितिले करिब २० महिनाको वस्तु आयात धान्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको…
तोमनाथ उप्रेती: नम्रता मानव जीवनको सबैभन्दा सुन्दर र शक्तिशाली गुण हो। यो व्यक्तिको चेतना, चरित्र र नैतिक परिपक्वताको परिचायक हो। मानिसले आफ्नो जीवनमा अनेकौँ विजय प्राप्त गर्न सक्छ। उसले धन आर्जन गर्न सक्छ। उच्च पद हासिल गर्न सक्छ। सामाजिक प्रतिष्ठा र लोकप्रियता प्राप्त गर्न सक्छ। तर यी उपलब्धिले मात्र उसको व्यक्तित्व महान् बन्दैन। वास्तविक महानता…
काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिडिरहेको चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनले मौका पाएका छन्। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। आजको…
काठमाडौं– आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको भेलाले २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सरकारका स्वेच्छाचारी गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने अठोटसमेत गरेको छ। भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद…
1.८ हजार भन्दा अग्ला हिमालहरुको पूर्वदेखि पश्चिम क्रम मिलाउनुहोस् । A.कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, मनास्लु, अन्नपुर्ण B.कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, अन्नपुर्ण, मनास्लु C.कञ्चनजंघा, मकालु, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपुर्ण D.कञ्चनजंघा, मकालु, ल्होत्से, मनास्लु, सगरमाथा, अन्नपुर्ण 2.लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ ? A.नरेन्द्र देव …
शेन्जेन– विश्व राजनीतिका तीन शक्तिशाली नेताहरू चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको शेन्जेनमा ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा सुरु भएको यो बैठकलाई विश्व राजनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। तीनै नेताले आ–आफ्नो देशका राष्ट्रिय झन्डाको पृष्ठभूमिमा सामूहिक तस्बिर खिचाउँदै…