एसिसी इमर्जिङ कप : भारत ए विरुद्ध नेपालले पहिलो विकेट गुमायो - Chaitanya News
  • 2026-10-04
  • 13:52:53
  • आइतबार,आश्विन १८, २०८३
  • एसिसी इमर्जिङ कप : भारत ए विरुद्ध नेपालले पहिलो विकेट गुमायो

    एसिसी इमर्जिङ कप : भारत ए विरुद्ध नेपालले पहिलो विकेट गुमायो

    काठमाडौं– नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर पहिला विकेट गुमाएको छ।

    श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको हो। नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै आउट भएका छन्। उन्ला भारतीय बलर हर्षित रानाले आउट गरेका हुन्।

    यो समाचार तयार गरुन्जेल नेपालले पहिलो ओभरमा कुनै रन नबनाएर एक विकेट गुमाएको छ।