आज साउनको सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) - Chaitanya News
  • 2026-11-19
  • 23:33:46
  • बिहिबार,मंसिर ०४, २०८३
  • आज साउनको सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

    आज साउनको सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

    काठमाडौं– आज साउनको सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचोलागेको छ।

    साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो।

    अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो। आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ।