काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेका छन : प्रदीप पौडेल - Chaitanya News
  • 2026-11-19
  • 21:55:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेका छन : प्रदीप पौडेल

    काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेका छन : प्रदीप पौडेल

    काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढल व्यवस्थापनको वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताएका छन्।

    पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पौडेलले भने काठमाडौँका नदीहरू ढल बगाउने नदी बनिरहेको छ यो दुःखद कुरा हो।

    उनले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताए।