मुक्तक - Chaitanya News
  • 2026-07-16
  • 06:33:32
  • बिहिबार,आषाढ ३२, २०८३
  • नखरा किन धेरै अधिकृतमा पुगेको पत्तो हुँदैन

    बहानाबाजी नगर्नु पढाइ गुमेको थाहै हुँदैन

     

    पढाइले सिकाउँदै जाने छ सबै कुरा जीवनमा

    तनाव झेल्नुपर्छ सबैको विश्वास गर्नु हुँदैन

     

    सिकाइ बुझाइमा फरक पर्न जान्छ कहिँ कतै

    विश्वास घातलाई आत्मसाथ कदापी गर्नु हुँदैन