प्रदेश र स्थानीय सरकारलाई सशर्त अनुदान दिइने - Chaitanya News
  • 2026-05-02
  • 10:38:30
  • शनिबार,बैशाख १९, २०८३
  • प्रदेश र स्थानीय सरकारलाई सशर्त अनुदान दिइने

    प्रदेश र स्थानीय सरकारलाई सशर्त अनुदान दिइने

    काठमाडौं– संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि सशर्त अनुदान दिने भएको छ। आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त योजनाका लागि २ खर्ब २७ अर्बमाथि विनियोजन गरिएको बताए।

    सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई  १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरिएको उनले बताए।