Chaitanyakhabar
काठमाडौं– सेयर बजार लगातार घटिरहेको छ। आज पनि दोहोरो अंकले बजार घट्दा कारोबार रकम एक अर्ब पनि पुगेन।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३(६४ अंकले घटेको हो। १.२२ प्रतिशतले बजार बजार घट्ना नेप्से परिसूचक १९०८.०४ अंकमा झरेको छ।
चार भूमिसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
बडादशैंमा विदेशमा रहेका नेपालीका लागि पनि छुट्टाछुट्टै टीकाको साइत, कुन देशमा कति बजे ?
सोचको यात्राः कुराकानीदेखि चेतनासम्म
तीन दशक पुरानो ऊर्जा संरचना विस्थापित हुँदै, उद्योगदेखि भवनसम्म ऊर्जा खपतमा कडाइ
काठमाडौँ– सरकारले भूमिसम्बन्धी चार वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नापजाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू–उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ। स्रोतका अनुसार भूमि प्रशासन, जग्गाको नापजाँच,…
काठमाडौँ– बडादशैंको टीकाको साइत नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीका लागि पनि स्थानअनुसार फरक–फरक तय गरिएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न २३ देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष नेपालमा बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको छ। विदेशमा…
(नियात्रा) तोमनाथ उप्रेती: त्यो यात्रा कुनै सहरतर्फ थिएन। कुनै तीर्थतर्फ पनि थिएन। म बाटोमा थिएँ। तर मेरो यात्रा पैतालाले गरिरहेको थिएन। मन हिँडिरहेको थियो। बिहानको एउटा सामान्य क्षण थियो। चियाको कपबाट बाफ उठिरहेको थियो। वरिपरि मानिसहरू थिए। आवाजहरू थिए। कुराकानीहरू थिए। कोही कसैको सफलतामाथि टिप्पणी गरिरहेको थियो। कोही कसैको असफलतामा मुस्कुराइरहेको थियो। कोही राजनीतिको कुरा…
काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ। थापाले सोमबार पार्टीको राजनीतिक प्रस्ताव पेस गरेका थिए। उक्त प्रतिवेदन बन्दसत्रमा छलफल भएपछि बुधबार पारित भएको हो।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र पद र जिम्मेवारी फरक भए पनि सभापतिदेखि सामान्य कार्यकर्तासम्म सबैको हक र हैसियत समान रहेको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले पार्टीलाई परिवारका रूपमा व्याख्या गर्दै नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई जिम्मेवारी लिने विषयसँग मात्र जोड्नुपर्ने बताए। उनले महाधिवेशनमा कुनै व्यक्ति विजयी हुँदैमा सबै…
काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।