'ध्यानमूलं गुरुर्मूर्तिः पूजामूलं गुरूर्पदम्। मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा।।' अर्थात्- ध्यानको मूल गुरुको प्रतिमा हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो, साथै मोक्षको मूल गुरुकृपा हो। मानिसको...