बैतडी- सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान मानिने गौरा पर्व यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा चिनिने यस पर्वको तयारी...