विषय प्रवेश: चिन्तनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । चिन्तनका पनि विभिन्न क्षेत्रहरू हुन्छन्...