सांगठनिक उद्देश्यहरुको प्राप्तिका लागि संगठनमा मानवीय र गैर मानवीय स्रोतहरुको व्यवस्था गरिएको हुन्छ। मानवीय र गैर मानवीय स्रोतहरुको कुशल संयोजन र व्यवस्थापनवाट मात्र संगठनको सफलता संभव छ। संगठन विविधताको संगमस्थल...