धनगढी- धनगढी उपमहानगरपालिकाले अत्याधुनिक (फोमयुक्त) दमकल सेवा सञ्चालनमा ल्याएको छ । बुधवार उपमहानगरले आयोजना गरेको विशेष समारोहमा नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गर्दै औपचारिक रूपमा सेवा सुरु भएको घोषणा...