वित्तीय संघीयतामा सरकारका सबै तहहरूबीच वित्त सम्बन्ध रहेको हुन्छ। माथिल्लो तहको सरकारसँग रहेको वित्तीय स्रोतलाई तलका तहहरूलाई वित्त हस्तान्तरण, विभिन्न अनुदानहरूको उपलब्धता, राजस्वको बाँडफाँड र आन्तरिक राजस्व संकलनको अधिकारको सुनिश्चितता...