कैलाली – धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले आयोजना गरेको वडा दसैँको पावन अवसरमा ‘चैतन्य कला–संस्कृति उत्सव’को चौथो शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। “कला संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो...