चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 629 of 1152
  • 2026-11-22
  • 09:35:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाललाई चौथो सफलता

  काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले चौथो विकेट लिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । यूएईका आलिसान सराफुलाई कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए । सराफु १६ रनमा पभेलियन फर्किए ।