चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 947 of 1158
  • 2026-11-24
  • 23:14:17
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ – संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

News by प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने :