चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 736 of 1160
  • 2026-11-26
  • 03:51:35
  • बुधबार,मंसिर १०, २०८३

About Author

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज साउन १८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री दर १३२ रुपैयाँ ४४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

News by बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? :