चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 378 of 1156
  • 2026-11-24
  • 04:26:22
  • सोमबार,मंसिर ०८, २०८३

About Author

समानुपातिकको मतगणना जारी, हालसम्म ८४ लाख २५ हजार ६६६ गणना

काठमाडौँ– प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८४लाख २५ हजार ६६६ मतगणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ७२ हजार ५०० मत प्राप्त गरेको छ । यस्तै, नेपाली काँग्रेसले १३ लाख ६६ हजार ६२७, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ११ लाख ५५ हजार ४२९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९५ हजार ५१०, श्रम संस्कृति पार्टीले दुई लाख ९४ हजार १६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७८ हजार ०६८ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

News by समानुपातिकको मतगणना जारी, हालसम्म ८४ लाख २५ हजार ६६६ गणना :